Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ […]

बुधवार, वैशाख ६, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको […]

मङ्गलवार, वैशाख ५, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । राखनधरनप्रति सचेत हुने […]

सोमवार, वैशाख ४, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका […]

आइतवार, वैशाख ३, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आय आर्जनका मार्गमा स्पष्ट निणर्य गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, […]

शनिवार, वैशाख २, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । दायित्व र जिम्मेबारी थपिने […]

शुक्रवार, वैशाख १, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन […]

बिहिवार, चैत ३०, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । विशेष गरी […]

बुधवार, चैत २९, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । शरीर हलुका र मन प्रसन्न […]

मङ्गलवार, चैत २८, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । कुरा काट्नेले षड्यन्त्रको […]

सोमवार, चैत २७, २०७९