टोकियो – जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ । सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि […]
संसारका हरेक मानिस विशेष हुन्छन् । प्रकृतिले सबै मानिसलाई केही यस्तो विशेषता प्रदान गरेको हुन्छ कि सोही विशेषताले उसलाई खास बनाउँछ । गिनिज वर्ल्ड रेकर्डस्ले यस्तै मानिसहरुलाई कीर्तिमानको पुस्तकमा दर्ज गरेर राख्दछ र संसारसामु उनीहरुको […]
काठमाडौँ । अलास्काको एउटा टापु मुसाको खोजीमा महिनौंदेखि अलमलमा परेको छ । समुद्रमा एउटा टापु छ र टापुमा मुसा ! के एउटा मुसाले सिंगो टापुलाई नष्ट गर्न सक्छ ? अलास्काको एउटा टापुमा मुसा खोज्ने अभियान […]
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका १ साँगुटार मन्दिर परिसरमा अनौठो अति सुगन्धित फूल फूलेको छ । क्याननबल नामक रूखमा झुप्पा झुप्पा भएर फुलेको फूलले साँघुटार पुग्ने हरूको ध्यान खिच्ने गरेको छ । फूलबाट फैलिने गरेको […]
काठमाडौँ । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ । आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । […]
काठमाडौँ । विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको छ । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६ क्यारेटको […]