Aamsanchar

विचार ब्लग

भन्दा र सुन्दा सामान्य लाग्छ र सामान्य नै पनि हो | आजकालका  हरेक कुराहरु चाहे विकास का हुन् , बिरोध का हुन् , अनुसन्धान का हुन् वा चाहे बिधान का हुन्| सबै भन्दा पहिले त् शीर्षक […]

शुक्रवार, फागुन २, २०७६

“सम्बन्ध कसैको नि बन्धन नबनोस् भित्रभित्रै तड्पाउँने क्रन्दन नबनोस् बिश्वासले जोड्नुपर्छ प्रेमको नाता सँधै हृदयको साम्राज्य विखण्डन नबनोस” नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै […]

शुक्रवार, फागुन २, २०७६

विश्वचर्चित हास्यव्यंग्यकार चार्ली च्याप्लिनको जीवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए । उनले यति ठुलो सफलता पाउनलाई थुप्रै दुख र संघर्ष गर्नु परेको थियो । हुन त उनले आफुले जिवनमा जतिधेरै दुख झेल्नु परे पनि अरुलाई […]

शुक्रवार, माघ १७, २०७६

सव्द/तस्वीर : बिनोद पाण्डे हुनत नेपालमा जे जती ठाउँहरुको प्रचार भएको छ धार्मिक दृष्टीकोणले मात्र भएका छन । अन्य सम्भावनाले प्रयाप्त भए पनि त्यस ठाउँलाई कपोकल्पित धार्मिक किम्वदन्ती बनाएर भए पनि धार्मिक स्थल बनाउने गरेका […]

सोमवार, माघ १३, २०७६

हाम्रो मस्तिष्कको अगाडिको भाग (फ्रन्ट लोब) मा हुने न्युकर्टेक्स भन्ने भाग ६ सतहमा बाँडिएको हुन्छ । यसले नै थाहा पाउने, अनुभव गर्ने, शरीरका अंगलाई गति निर्देशन गर्ने, भाषा सिक्ने, अर्थ लाउने, विचार प्रवाह गर्ने आदि […]

शुक्रवार, मंसिर २७, २०७६

नेपाली परिवेश अनि जीवनशैलीमा शदियौंदेखि पहाड पर्वतको सम्मान छ, शिरमा ठड्याएको ढाका टोपी को आकार देखि हाम्रो राष्ट्र झण्डासम्म पहाडको शिर जस्तै अबिछिन्न रहेको छ । यस वर्षको विश्व पर्वत दिवसमा पर्वतहरुको राजधानी देश नेपालबाट […]

बुधवार, मंसिर २५, २०७६

काठमाडौं-  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताए । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नयाँ संबिधान बने पनि काम कागजमा सिमित भएको बताएका हुन् […]

मङ्गलवार, मंसिर २४, २०७६

हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाईन्छ । बिश्वमा यस मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा […]

मङ्गलवार, मंसिर २४, २०७६

वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृती, भू-भाग मात्र नभई अपाङ्ग साथीहरुलाई पनि सहज तवरमा संगै लिएर विकासको दौडमा हिंड्न सफल बनाउनु पनि हो । अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणकाबिचमा […]

मङ्गलवार, मंसिर १७, २०७६

सन् १७७९ वाट फ्रान्सबाट बलेको प्रजातन्त्र र समानता आन्दोलनको विगूलले संसारलाई झकझक्याउँदै गयो, क्रमशः अन्य देशहरुमा पनि प्रजातन्त्र र समानताको यो लालसा बढ्दै गयो । अहिलेको बिश्व शक्ति केन्द्र अमेरिका पनि उतिबेला बेलायतको अधिनमा थियो […]

सोमवार, मंसिर १६, २०७६