अझैपनि कयौं मान्छेहरु ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडि बढाउँछन् । तर, मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिको हिसाबमा मान्छे जन्मेको महिनाले पनि धेरै फरक पार्ने ज्योतिष बताउछन । ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल […]
[एकराज गिरी] हामी हाम्रो जीवनमा के चाहन्छौं, कस्तो जीवन चाहन्छौं ? सवाल सामान्य छ । यसको जवाफ पनि हामीसाग सजिलो छ– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ, प्रेम, आनन्द आदि । यी सबै कुराले परिपूर्ण भएको […]
सन्देश घिमिरे मेरो घर रामेछापको बाबियाखर्कमा पर्छ । २०६१ सालमा हाम्रो गाउँ बाबियाखर्कमा मात्रै ४ जना पत्रकार दाजुहरु थिए । उनीहरुको त्यतिबेलाको चुरिफुरिले मलाई त्यतै डोहोर्यायो । उनीहरुसँगै जिल्ला झरेँ । कम्प्युटर टाईपिग मैले पहिल्यै […]
विष्णुप्रसाद खतिवडा(राहगीर) हरेक वर्तमानको परिचय उसको विगतस“ग गा“सिएको हुन्छ । किनकि वर्तमान भनेको नै विगतको परिणाम हो । त्यतिबेला समग्र खुदुनाबारी एकपटक सोच्न बाध्य बनेको थियो, जतिबेला सुखानी सहिद पार्कलाई सकुनीनीति अवलेपन गरी शालबारीमा लगेर उभ्याइयो […]
एकराज गिरी (सन्दर्भः विश्व पर्यटन दिवस) पृष्ठभूमि (पर्यटन) ‘अटन’ मा ‘परि’ उपशर्ग लागेर बनेको ‘पर्यटन’ शब्दको शाब्दीक अर्थ ‘भ्रमण’ हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । पर्यटन देश र विदेश […]
भ्रष्ट र आचरण गरी दुइवटा शब्दको संयोजन बाट भ्रष्टाचार भन्ने शब्द बनेको छ । आफुले र समाजले मान्यता दिएका सदाचार बाट बहिर गई कार्य गर्नु नै भ्रष्टाचार हो । कानुनद्वारा निर्धारित कार्य नगर्नु र नगर्नु […]
भनिन्छ प्रजातान्त्रिक शासनमा विधिविपरीतको बाटो हिाड्ने अवसर कसैलाई हुन्न । बन्धन कसैलाई पनि मन पर्दैन । यसको विपरित सत्ता र शक्तिमा रहनेहरुमा कानुनी बन्धनबाट समेत अलग रहेर शासन गर्ने इच्छा तिब्र हुन्छ । यस्तो […]
[राजकुमार पोखरेल] नेपालमा सवारी दुर्घटनाबाट जीवन गुमाउने र अङ्ग भङ्ग भएर कष्टकर जीवन जीउन बाध्य मानिसहरुको संख्या दिनदिनै बढिरहेको आभास जो कोहिले गरिरहेका छौं । एकैपटक र एकैठाउामा दर्जौनांै मानिसहरु सवारी दुर्घटनाबाट हताहत हुनु र […]
[दीपक मगर] ‘किरात धर्मलाई सुधार्छु’ भनेर आएका भक्तकुमार राई (भकुरा) यो बेला आफै सुधारिएर ‘हिज होलिनेस सुप्रिम मास्टर गड एञ्जल’ भएर देखा परेका छन् । भकुराले किरात धर्म कति सुधारे वा आफै कति सुध्रिएर कुन […]
नरेन्द्र ढकाल न त कसैले यस्तो हुन्छ भनेर सोचेको थियो न त यस्ता दानवीय स्वभाव भएका नेपाली छन् भन्ने कसैले कल्पना नै गरेका थिए । हुनेहार दैव नटार भने झैं जे हुनु छ त्यो भएरै […]