
विद्यार्थीमैत्री वातावरणका लागि महानगरको कदम — मेयर बालेन शाह काठमाडौं । पुतलीसडक चोकदेखि भृकुटीमण्डप जाने बाटैमा अवस्थित करिब ८० वर्ष पुरानो पद्मोदय स्कुलमा रहेको सटरहरू हटाइएका छन्। स्थापना कालदेखि विद्यालयको जग्गामा सञ्चालित सटरहरूलाई हटाएर विद्यार्थीका […]
भोजपुर-भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका […]
बिर्तामोड-अब दक्षिण कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । झापाको बिर्तामोडमै पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयमा अध्ययनका लागि शैक्षिक परामर्श दिने व्यवस्था भएको हो। सुवेदी एण्ड एसोसिएट बिर्तामोड र राइट एजुकेसनल […]
काठमाडौं – निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग […]
काठमाडौं – नेपाल शिक्षक महासंघले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहान ११ बजेदेखि धर्ना दिएको हो । यसअघि बुधबार सानेपास्थित […]
झापा । नेपालको पहिलो अनलाइन र अफलाइन पुस्तक बजार (Marketplace) का रूपमा ‘गुरुकुल पुस्तकालय’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । यसमार्फत मानिसहरूले आफ्ना पुराना किताब बेच्न वा किन्न सक्नेछन् भने नयाँ किताबहरू पनि परम्परागत पुस्तक […]
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–८ ले सुरु गरेको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । अघिल्लो आर्थिक वर्षदेखि सुरु गरिएको सो कार्यक्रमले वडाका तीन विद्यालयमा विद्यार्थीलाई औपचारिक ज्ञानसँगै व्यावहारिक सीप सिकाउँदै आएको छ […]