
झापा – कोरोना भाइरस संक्रमण दर कम भएसँगै झापाका सामुदायिक तथा निजी विद्यालयहरू पुनः सञ्चालनमा आउन थालेका छन्। केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेका छन् भने कुनै स्थानीय तहले असोज १ देखि सञ्चालनमा ल्याउने तयारी […]
काठमाडौं – कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको […]
विराटनगर । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण ः बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका भित्र रहेका विद्यालयहरुले आगामी असोज ४ गते देखि भौतिकरुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै […]
काठमाडौं – विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन्। […]
काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले कोरोना महामारीका कारण बारम्बार विद्यालय बन्द हुने क्रमले नेपालसहित दक्षिण एसियाको सिकाइमा क्षति र असमानतामा बढेको जनाएको छ । युनिसेफले गरेको एक अध्ययनले उपकरणहरूमा सीमित पहुँच, गुणस्तरीय इन्टरनेट […]
काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदो असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । अनलाइन […]
झापा –अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशनमा नगर क्षेत्रको एक सामुदायिक विद्यालयले अपांगता परिचयपत्र भएका एक न्युन दृष्टिविहीनलाई अधिकारबाट बञ्चित गराउन खोजेको छ। सिंहदेवी माध्यमिक विद्यालयले खुला दृष्टिविहीन प्रावि स्तरका शिक्षक (करार)पदपूर्तिका लागि […]
झापा – कोभिड नाईन्टिन (कोरोना भाईरस) को वर्तमान अबस्थामा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन झापाका विद्यालयहरुलाई विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन्। एक प्रेस विज्ञप्ति निकाल्दै यस […]