Aamsanchar

शिक्षा

अर्जुनधारा ।  झापाको अर्जुनधारा नगरपालिका–६ स्थित छाताचोकको शान्त परिवेशमा रहेको ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कुल (BPSS) ले आफ्नो शिक्षाको यात्रालाई नयाँ मोड दिएको छ। शैक्षिक सत्र २०८१ देखि विद्यालयले कक्षा ११ को अध्यापन सुरु गर्दै व्यवस्थापन […]

सोमवार, असार २३, २०८२

भद्रपुर। गुणस्तरीय शिक्षाका लागि स्थापित ग्यालेक्सी इङलिस स्कुलले यो शैक्षिकसत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने घोषणा गरेको छ । कक्षा १० सम्म उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको विद्यालयले अब प्लस टु तहमा कम्प्युटर साइन्स […]

शुक्रवार, असार २०, २०८२

बिर्तामोड । शैक्षिक परामर्शदाता संस्था मिशन युएसएका दुईवटा शाखा कार्यालय एकैदिन झापाको बिर्तामोडमा उद्घाटन भएका छन्। राष्ट्रिय धान दिवसको अवसर पारेर बिर्तामोडस्थित हनुमान कम्प्लेक्स र मेघा कम्प्लेक्समा एकसाथ शाखा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा अभिनेता […]

आइतवार, असार १५, २०८२

कनकाई । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनका विद्यार्थीहरू यस वर्षको एसईई परीक्षामा सतप्रतिशत उतीर्ण भएका छन्। परीक्षामा सहभागी भएका १५ जना विद्यार्थीमध्ये ४ जनाले ए प्लस, ६ जनाले ए ग्रेड प्राप्त गरेका छन् भने […]

आइतवार, असार १५, २०८२

कनकाई | ग्लोबल एडुकेयर एकेडेमी, सुरुंगा, झापाका सम्पूर्ण विद्यार्थीहरू यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत उर्तीर्ण भएका छन्। विद्यालयबाट एसईईमा सहभागी भएका १६ जना सबै विद्यार्थी सफल भएका हुन्। कनकाई नगर क्षेत्रका विद्यालयहरूमा […]

आइतवार, असार १५, २०८२

काठमाडौँ ।   माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ पत्रकार सम्मेलनमार्फत परीक्षा नतिजा सार्वजनिक गरिएको जानकारी दिएका हुन्। बोर्डका अनुसार यस वर्ष एसईईमा […]

शुक्रवार, असार १३, २०८२