Aamsanchar

शिक्षा

हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । आजको दिन […]

सोमवार, मंसिर २३, २०७६

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । […]

शनिवार, मंसिर २१, २०७६

त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको […]

शनिवार, मंसिर २१, २०७६

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय (पूवि) विरुद्ध विद्यार्थीहरुले शुक्रबारबाट अनिश्चितकालिन ‘रिले अनसन’ थालेका छन् ।उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही हुने गरेको दाबी गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि अनसन सुरु […]

शुक्रवार, मंसिर २०, २०७६

सुन्दर अक्षरलेखन ९ह्यान्डराइटिङ० ले सबैलाई आकर्षिक गर्छ । आजको कम्प्युटर युगमा धेरै मानिस टाइप नै गर्ने हुनाले हातले लेख्नै छोडिसकेका छन् । बालबालिकामा पनि यही समस्याका कारण अक्षरलेखन सुन्दर हुन पाएको छैन । तर बालबालिकाले […]

बुधवार, मंसिर १८, २०७६

भद्रपुर । ठेकेदारले निर्माणाधीन अवस्थामा अलपत्र छाडेको सामुदायिक विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको छ । भारतीय सहयोगमा निर्माणाधीन झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएको भवनमा […]

मङ्गलवार, मंसिर १७, २०७६

विर्तामोड १६ मंसिर । नेपाल विद्यार्थी संघ झापाले आयोजना गरेको अन्तर स्थानीय तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि. मेचीनगर प्रथम भएको छ ।कनकाई एजुकेशन फाउण्डेशन विर्तामोडमा आयोजित प्रतियोगितामा अन्य ११ प्रतिष्पर्धीलाई उछिन्दै धुलाबारी मा.वि.ले प्रथम स्थान […]

सोमवार, मंसिर १६, २०७६

नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति षडानन्द अधिकारी अर्थात् बालागुरु षडानन्दको जन्म मार्ग शुक्ल पञ्चमी (विवाह पञ्चमी)का दिन विक्रम सम्वत १८९२ सालमा नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो। पिता लक्ष्मी नारायण […]

आइतवार, मंसिर १५, २०७६

डा.योगी विकाशानन्द दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन् । उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन् । उनको जन्म वि. सं. २०१८ असार २ गते भएको हो […]

बिहिवार, मंसिर १२, २०७६

काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क उठाएका निजी मेडिकल कलेजका सञ्चालकहरु बढी रकम फिर्ता गर्न तयार भएका छन् । गएराति अबेर सरकारसँग भएको दुई बुँदे सहमति अनुसार निजी मेडिकल कलेज सञ्चालकहरु विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता […]

बुधवार, मंसिर ११, २०७६