
काठमाडौं । मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै एमबीबएस अध्ययनरत विद्यार्थीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छटन् । एप्रोन नै लगाएर प्रदर्शनमा उत्रिएका उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षा ग्यारन्टी गर, मेडिकल माफिया मुर्दावाद लगायतका नारा लगाएका […]
यहाँस्थित झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १५ बर्षदेखि कार्यरक्त प्राध्यापक संघका अध्यक्ष हरिप्रसाद तिम्सिनालाई विनाकारण क्याम्पसबाट निकालेको भन्दै विद्यार्थी र प्राध्यापकहरु आन्दोलित बनेका छन । क्याम्पस संचालक समितिले यसअघि प्राध्यापक संघका अध्यक्ष तिम्सिनालाई क्याम्पस संचालक […]
नवलपरासी । शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावली अनुसार माध्यमिक […]
हल्दिवारी । हल्दिवारीमा शिक्षा सुधार गर्न आन्तरिक शिक्षक सरुवा शुरु,छिटै प्र.अ. हरुलाई पनि सरुवा गरिने हल्दिवारी । हल्दिवारी गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्ने भन्दै गाउँपालिका अन्तरविद्यालय शिक्षक सरुवा शुरु गरेको जनाएको छ । ४० औं शिक्षा […]
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो । ‘शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर सबैतिरबाट सुझाव […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखे्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पारेका छन्। नेपाल पब्लिक क्याम्पस संघको ११ औँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै मन्त्री पोख्रेलले सरकारको लक्ष्य अनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई […]
एउटा महान शिक्षकको आफ्ना विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरुले प्रज्जवलन गरेका उत्सुक्ता कतै गणीतका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यका रुपमा विद्यार्थीको […]
म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम […]
सिड्नी । दुई वर्षअघि अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयलाई यहाँको सरकारी नियमनकारी निकायले विद्यार्थी संख्या बढाउन र अर्को शाखा खोल्न अनुमति दिएको छ । उक्त अनुमति पाएलगत्तै शिक्षालयको अध्यापन गराउने क्षमता अब झन्डै एक हजार […]