काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको माधव नेपाल समूहले धोका दिएको भनेर टिप्पणी गर्न नमिल्ने बताएका छन्। संसद भवनमा कोरोनाविरुद्धको खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अहिले नै धोका […]
काठमाडौं – पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोना संक्रमण भएर २१ दिनअघि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत उनी पूर्ण रुपमा स्वस्थ भएर शुक्रबार अपरान्ह डिस्चार्ज भएकी हुन्। उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाहसमेत डिस्चार्ज भएकी […]
सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुई जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय PUWEILIU को सगरमाथा ४ […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नव निर्मित सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्। ललितपुरको गोदावरीमा निर्माण भएको देशकै ठूलो ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’को शुक्रबार दिउँसो ४ बजे उद्घाटन गर्ने भएका हुन्। […]
काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए । नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली […]
काठमाडौं- काठमाडौं महानगरपालिकाले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो मात्राको खोप नदिने भएको छ। शुक्रबार बिहान महानगरपालिकाको जनस्वास्थ्य विभाग र सबै वडा क्लिनिक इञ्चार्जहरुसँग […]
मोरङ — नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण दर दैनिक बढ्दै गएकाले जिल्लाका संक्रमित पत्रकारहरुको उपचारका लागि ‘कोभिड समन्वय कोष’ स्थापना गरेको छ । महासंघ कार्यसमितिले ५१ लाख जम्मा गरेर सुरु गरेको कोषमा दाताहरुलाई […]
विराटनगर :कोरोना भाइरस संक्रमित थप नौ जनाको मोरङमा मृत्यु भएको छ। सात जनाको शुक्रबार बिहान र दुई जनाको बिहीबारसाँझ ज्यान गएको हो। मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दुई, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन […]
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आह्वान गरेका छन् । इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश […]
बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि बिहेभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए […]