Aamsanchar

समाचार

काठमाडौँ — चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको एक मन्त्रीले जानकारी दिए । […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौँ। सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिदिन अर्थ मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गर्न लागिएको भौतिक […]

मङ्गलवार, कार्तिक २५, २०७७

झापा । लागु औषधसहित दुई जनालाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक ८ बस्ने २८ वर्षिय अंकित कार्की र २८ वर्षिय अमन लिङफेप लिम्बु रहेका छन् । आज राति ८ः१० बजे कार्कीको […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौं । सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि बंगलादेशबाट मल पैंचो ल्याउने भनिएको थियो । प्रधानमन्त्रीस्तरमा कुराकानी पनि भएको थियो । […]

सोमवार, कार्तिक २४, २०७७

ताप्लेजुङ – ताप्लेजुङको ग्रामीण क्षेत्रका स्थानीयवासी तथा जनप्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई समक्ष विभिन्न योजनाको माग गरेका छन् । ताप्लेजुङको पालिका भ्रमणमा रहनुभएका मन्त्री भट्टराई समक्ष प्रत्येक पालिकाका बासिन्दा तथा जनप्रतिनिधिले विभिन्न […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौँ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार […]

सोमवार, कार्तिक २४, २०७७

जुम्ला – जुम्लामा डोजरको टायर पड्किँदा एक जनाको ज्यान गएको छ । कनकासुन्दरी गाउँपालिका २ मा रहेको उल्खेमा हावा भर्ने क्रममा टायर पड्किएपछि त्यही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका […]

सोमवार, कार्तिक २४, २०७७

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिकको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने […]

सोमवार, कार्तिक २४, २०७७