Aamsanchar

समाचार

विराटनगर –मोरङको जहदा गाउँपालिका–१ बुधनगरको एउटा घरमा शुक्रबार बिहान भएको आगलागीमा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । लोकेश्वर सरवरियाको टिनको छानो र टाटीको बेरा भएको चार कोठे घरमा बिहान ३ बजेतिर आगलागी भएको […]

शुक्रवार, वैशाख १७, २०७८

मेचीनगर-झापाको मेचीनगर—६ स्थित मेचीनदी दक्षिणमा रहेको किराती जातीहरुको समाधी स्थलमा भएको घटनाप्रति मेचीनगर नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । घटनाका विषयमा तीनवटा जातीय संघ संगठनले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाए लगत्तै शुक्रबार नगरप्रमुख विमल […]

शुक्रवार, वैशाख १७, २०७८

काठमाण्डौ – हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । धौलागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिविरतर्फ 9N-ACRलेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ […]

शुक्रवार, वैशाख १७, २०७८

झापा – नेपालमा प्रतिबन्धित ठूलो परीमाणको पंगास माछाको भुरासहित एक गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले टोलीले गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट दुई क्वीन्टल पंगास […]

शुक्रवार, वैशाख १७, २०७८

काठमाडौं – कांग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाएका छन्। शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा कोभिड-१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले पछिल्लो […]

शुक्रवार, वैशाख १७, २०७८

मोरङ- मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे पथरीबाट […]

शुक्रवार, वैशाख १७, २०७८

दाङ- रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। बिहीवार दिउँसो करिब ३ बजेतिर चट्याङ लागेर अभिषेक […]

शुक्रवार, वैशाख १७, २०७८

रुकुम – नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणदर बढिरहेको बेला विद्यार्थीहरुको स्वास्थ्यलाई बेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले विद्यालयहरुमा परीक्षा सञ्चालन गरिरहेको छ। नेपाल सरकार र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्देशनको अवज्ञा गर्दै […]

शुक्रवार, वैशाख १७, २०७८

संखुवासभा – जिल्ला कारागार संखुवासभामा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। सरकार र विप्लव समूहबीच भएको सहमतिको भएको दुई महिनापछि लामा बिहीबार रिहा […]

शुक्रवार, वैशाख १७, २०७८

काठमाडौं-कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत पूर्व रानी कोमलको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ। भारतको कुम्भ मेलाबाट फर्किएलगत्तै […]

शुक्रवार, वैशाख १७, २०७८