विराटनगर । प्रदेश नं. १ को मोरङ र सुनसरीमा शुक्रबार बिहान र बिहीबार राति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । […]
बागमती । बागमती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए […]
मोरङ। जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका छन् । किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले […]
काठमान्डौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम […]
काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई […]
काठमाडौं- दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा […]
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्नुपर्ने सुझाव दिनुभएको छ । आयोगको ३० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा देश र नागरिकलाई शिरमा […]
धनकुटा –नेकपाको (प्रचण्ड–नेपाल)समूहका अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। एक गते दिनको ११ बजेबाट धनकुटामा विरोध सभा हुने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस […]
काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ। विभिन्न स्थानबाट र्याली निकालिरहेका छन्। र्यालीपछिको विरोधसभालाई नेकपा शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्। रामकुमारी झाँक्री, अञ्जना विशंखे, अमृता […]
बिर्तामोड- बिर्तामोड –४ का टोल विकास संस्थाका प्रतिनिधीहरुका लागि क्षमता अभिवृद्धी तथा उद्घोषण सम्वन्धी पाँच दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कादम्विनी पोग्राम प्रोडक्सन हाउस बिर्तामोडको आयोजनामा भएको तालिममा बिर्तामोड –४ का ३२ वटा […]