Aamsanchar

समाचार

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकाल्ने क्रम सुरु भएको छ । मायतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट […]

बुधवार, माघ २८, २०७७

काठमाण्डौ – निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ । सम्भवतः आज टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनसँगै तोकिएको […]

बुधवार, माघ २८, २०७७

काठमाण्डौ – नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ । पुतली सडक, पद्माेदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउरोटी, लोत्सेचोक […]

बुधवार, माघ २८, २०७७

गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा भएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली घर भएका २३ वर्षीय दीपक नेपालीले १६ वर्षीया किशोरीलाई माघ […]

बुधवार, माघ २८, २०७७

रुकुम (पूर्व)को पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुईवटा […]

बुधवार, माघ २८, २०७७

सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन ल्याउने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ताविना सञ्चालनमा आएका फेसबुक, युट्युब, […]

बुधवार, माघ २८, २०७७

काठमाडौं । फेब्रुअरी १ मा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने तयारी गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा भारततर्फ तस्करी हुन्छ भनेर मूल्य समायोजन नगर्ने आयल […]

मङ्गलवार, माघ २७, २०७७

मोरङ – मोरङको पूर्वी नाकाबाट गोरुको तस्करी हुने गरेको फेला परेको छ । प्रहरीको टोलीले केराबारीबाट गोरु तस्करी भइरहेको सूचनाको आधारमा ६७ गोरुसहित तस्करीमा संलग्न व्यक्तिलाई फक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका ५ सतिसालेमा […]

मङ्गलवार, माघ २७, २०७७

लमजुङ — १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले एक युवकलाई १८ वर्ष कैद सजाय सुनाएको छ । पीडित किशोरीलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन समेत अदालतले आदेश दिएको छ । जिल्ला […]

मङ्गलवार, माघ २७, २०७७

उदयपुर । उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ परेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । पक्राउ पर्ने ताप्ली गाउँपालिका ३ निगलबास निवासी हाल सिरहा […]

मङ्गलवार, माघ २७, २०७७