Aamsanchar

समाचार

काठमाडौं – अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्।झापा, कास्की, कञ्चनपुर, पर्सा, सिरहा, र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो।  झापाको दमक नगरपालिका-८ बालुवाटार डेरा गरी […]

बुधवार, माघ ७, २०७७

काठमाडौं । कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न सार्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता […]

बुधवार, माघ ७, २०७७

झापा – मेची राजमार्गअन्तर्गत झापाको भद्रपुर चाराआली सडक खण्डमा टिपरको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ निवासी १८ वर्षीया अन्सु शिवाकोटी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। […]

बुधवार, माघ ७, २०७७

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। आजदेखि विघटनविरुद्धको मुद्दामा बहस गर्न कानुन व्यवसायीहरुलाई आधा घण्टाभित्रै सक्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले रुलिङ गरेका छन्। अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि […]

बुधवार, माघ ७, २०७७

डोल्पा – हिमाली जिल्ला डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन स्थानीय ३ जना डाक्टरहरूले ग्यास हिटर किनिदिएका छन्‌। ​जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउन आएका र आउने आमाबच्चा तथा बिरामीहरूलाई चिसोबाट जोगाउन स्थानीय डाक्टरहरूले ग्यास हिटर जोहो […]

बुधवार, माघ ७, २०७७

रुकुम – रुकुम पश्चिमको आठबिसकोटमा नेकपा(दाहाल–नेपाल समूह) र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपको क्रममा घाइते १ जना वडा अध्यक्षसहित ३ जनालाई थप उपचारको लागि रेफर गरिएको छ । नगरपालकाको वडा नम्बर ९ का वडा अध्यक्ष […]

बुधवार, माघ ७, २०७७

काठमाडौं – प्रदेश १ र बागमती प्रदेशमा आजदेखि प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो २ र बागमती प्रदेशसभाको दिउँसो ३ बजे सुरु हुनेछ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपा विभाजन […]

बुधवार, माघ ७, २०७७

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको आधिकारिकता विवाद कसैबाट प्रभावित नभई कानुनबमोजिम निरुपण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपाको आधिकारिकताको विवाद निरुपण पेचिलो बन्दै गएको अवस्थामा उनीहरुले सो कुरामा जोड दिएका हुन् । आगामी वैशाख १७ र […]

बुधवार, माघ ७, २०७७

झापा-  भद्रपुर नगरपालिका वडा नं. ५ को झापा चौकमा रहेको कपास फ्याक्ट्रीमा आज दिउँसो आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाको कारण मेसिनमा खराबी आई अचानक […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद […]

मङ्गलवार, माघ ६, २०७७