Aamsanchar

समाचार

काठमाडौं : आफू नेतृत्वको समूह नेकपा वैधानिक भएको हस्ताक्षरसहित पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह आज निर्वाचन आयोग जाने भएको छ। विहान साढे ९ बजे माइतीघर मण्डलामा पार्टीका केन्द्रीय सदस्य र सांसदहरु भेला भएर […]

शुक्रवार, पौष १०, २०७७

उदयपुर – कटारी नगरपालिका–१ बेलसोतको चुरेक्षेत्रमा ट्रकले ठक्करबाट मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ५० वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी […]

शुक्रवार, पौष १०, २०७७

काठमाण्डौ – कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन […]

शुक्रवार, पौष १०, २०७७

भोजपुर : स्वदेशमा सम्भावना नदेखेर धेरै युवाहरु रोजगारीका लागि दिन प्रतिदिन विदेश गइरहेका छन्। तर, भोजपुर तिम्माका संगम राईले भने जडीबुटी खेतीबाट गाउँमै मनग्य आम्दानी गरिरहेका छन्। संगमले गाउँमा नै सतुवा र अन्य जडीबुटी खेतीबाट […]

शुक्रवार, पौष १०, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको […]

शुक्रवार, पौष १०, २०७७

काठमाण्डौ- नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । यस सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न […]

शुक्रवार, पौष १०, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसँग सम्बन्धित १० हजार भन्दाबढी उजुरी तामेलीमा राखेको छ । ९ हजार ३८७ उजुरी प्रारम्भिक छानबिनपछि तामेलीमा राखिएको हो भने ७८६ उजुरी सुझाव सहित तामेलीमा पठाइएको हो । राष्ट्रपति […]

शुक्रवार, पौष १०, २०७७

काठमाडौं । सांसद विघटन र पार्टी विभाजनका कारण उत्पन्न परिस्थितिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सरकारका मन्त्रीहरु तनावग्रस्त छन् । तर, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई भने यतिबेला अर्कै चटारो छ । उनी स्टेजमा […]

बिहिवार, पौष ९, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको […]

बिहिवार, पौष ९, २०७७

  काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका शीर्ष नेताहरुले मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा […]

बिहिवार, पौष ९, २०७७