Aamsanchar

समाचार

बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो । सँगै […]

आइतवार, मंसिर २८, २०७७

काठमाण्डौ-उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाण्डौको माइतीघरमा आन्दोलन सुरु गरेका छन् । गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाण्डौ आएका उनीहरुले आइतबार दिउँसोदेखि आन्दोलन थालेका हुन् […]

आइतवार, मंसिर २८, २०७७

पोखरा । फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना भएको पाइएको छ । नेपाल हवाई खेलकूद संस्था (एनएए)ले गरेको अध्ययनले दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्ष निकालेको छ । मंसिर ८ गते पोखरामा फिष्टेल […]

शनिवार, मंसिर २७, २०७७

झापा- प्रदेश नं १ को दोस्रो ठूलो चन्द्रगढी विमानस्थलको पुनःनिर्माणसम्बन्धी गुरुयोजना प्रवेशद्वारलाई कता राख्ने भनेर स्थानीयवासीले शुरु गरेको विवादले अलपत्र परेको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा पाँच दशकअघिदेखि रहेको चन्द्रगढी विमानस्थलको टर्मिनल […]

शनिवार, मंसिर २७, २०७७

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ। शुक्रबार गरिएको पिसिआर परीक्षणमा सिटौलाको रिपोर्ट पोजिटिभ आएको हो। सामान्य रुघाखोकी लागेपछि उनको शुक्रबार राति करिब १० बजेतिर स्वाब दिइएको र आज कोरोना […]

शनिवार, मंसिर २७, २०७७

काठमाडौँ — इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको छ । पूर्वी नेपालमा पाटेबाघ भेटिएको पहिलो पटक हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड भएको थिएन । कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे […]

शनिवार, मंसिर २७, २०७७

हुम्ला । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो । सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक […]

शनिवार, मंसिर २७, २०७७

काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प […]

शुक्रवार, मंसिर २६, २०७७

झापा- झापामा मार्बल लोड गरिएको पिकअप भ्यान दुर्घटना भएको छ। भ्यान दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन्। दुर्घटनामा दमक नगरपालिका ९ बस्ने ५५ वर्षीय मङ्गल चौधरीको मृत्यु […]

शुक्रवार, मंसिर २६, २०७७

बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा […]

शुक्रवार, मंसिर २६, २०७७