Aamsanchar

समाचार

काठमाण्डौ – नयाँ सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्द्धन प्रस्ताव आह्वान गरिएको छ । सरकार, वित्तीय संस्था र नीजि क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय […]

बिहिवार, मंसिर २५, २०७७

काठमाडौँ । सरकारले अध्यादेशमार्फत ६० वर्षमुनिका विधवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेहरूले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नयाँ व्यवस्था गरेको छ । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश […]

बिहिवार, मंसिर २५, २०७७

सिमकोट । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरे […]

बिहिवार, मंसिर २५, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले माघ ८ गते निर्णय सुनाउने भएको छ । बुधबार संवैधानिक इजलासमा सुनुवाई सकिएपछि अब माघ ८ गते निर्णय सुनाउने तय […]

बिहिवार, मंसिर २५, २०७७

हेटौंडा – नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पत्रकारहरुको क्षेत्रमा नवीन काम गर्न खोजेको छ। सम्भवत नेपालमै पहिलोपटक पत्रकारलाई पेन्सन दिने काम मकवानपुर शाखाले सुरु गर्न लागेको हो। जिल्ला शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाई […]

बुधवार, मंसिर २४, २०७७

काठमाडौं । अब पूर्वाधार निर्माणमा तीन वटै तहका सरकारले संयुक्त रुपमा लगानी गर्न सक्ने भएका छन् । सरकारले सहलगानी सम्बन्धी कार्यविधि, २०७७ मार्फत सहलगानीलाई व्यवस्थित गर्न लागेको हो । अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसारसंघ, प्रदेश […]

बुधवार, मंसिर २४, २०७७

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था […]

बुधवार, मंसिर २४, २०७७

रसुवा – ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको […]

बुधवार, मंसिर २४, २०७७

पाँचथर – फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट ढकालको दुई तले कच्ची […]

बुधवार, मंसिर २४, २०७७

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा […]

बुधवार, मंसिर २४, २०७७