Aamsanchar

समाचार

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । […]

बुधवार, कार्तिक २६, २०७७

काठमाडौँ — तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् । जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा उनले […]

बुधवार, कार्तिक २६, २०७७

काठमाण्डौ-लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको […]

बुधवार, कार्तिक २६, २०७७

लमही । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं। ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ […]

बुधवार, कार्तिक २६, २०७७

काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि विज्ञानका हस्ती छन् । कार्यदल गठनपछि […]

बुधवार, कार्तिक २६, २०७७

झापा । प्रतिवन्धित लागू औषध सहित प्रहरीले गएराति चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ निवासी २५ वर्षीय मोहनकुमार ओली, सोही ठाउँका २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय संजय कुमार राजवंशी […]

बुधवार, कार्तिक २६, २०७७

काठमाडौँ — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । मंगलबार दिउँसो ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए […]

मङ्गलवार, कार्तिक २५, २०७७

झापा । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला सहित ४ जना छन् । कचनकवल–६ का ६८ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । हल्दिबार–४ का […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाण्डौ – नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार सात सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार दुई हजार ७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो […]

मङ्गलवार, कार्तिक २५, २०७७

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर धुम्बाराही पुग्नुभएको छ । धुम्बाराहीमा बैठक बस्नुअघि भएको उहाँहरुको भेटमा के–के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन । […]

मङ्गलवार, कार्तिक २५, २०७७