Aamsanchar

समाचार

काठमाडौं । सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि बंगलादेशबाट मल पैंचो ल्याउने भनिएको थियो । प्रधानमन्त्रीस्तरमा कुराकानी पनि भएको थियो । […]

सोमवार, कार्तिक २४, २०७७

ताप्लेजुङ – ताप्लेजुङको ग्रामीण क्षेत्रका स्थानीयवासी तथा जनप्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई समक्ष विभिन्न योजनाको माग गरेका छन् । ताप्लेजुङको पालिका भ्रमणमा रहनुभएका मन्त्री भट्टराई समक्ष प्रत्येक पालिकाका बासिन्दा तथा जनप्रतिनिधिले विभिन्न […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौँ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार […]

सोमवार, कार्तिक २४, २०७७

जुम्ला – जुम्लामा डोजरको टायर पड्किँदा एक जनाको ज्यान गएको छ । कनकासुन्दरी गाउँपालिका २ मा रहेको उल्खेमा हावा भर्ने क्रममा टायर पड्किएपछि त्यही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका […]

सोमवार, कार्तिक २४, २०७७

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिकको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने […]

सोमवार, कार्तिक २४, २०७७

काठमाण्डौ –प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।उपकार्यकारी […]

सोमवार, कार्तिक २४, २०७७

सिन्धुली – यहाँको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ। वि.सं. १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो। नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने […]

सोमवार, कार्तिक २४, २०७७

विगतका बर्षहरु झै यस बर्ष पनि  हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको […]

सोमवार, कार्तिक २४, २०७७