Aamsanchar

समाचार

झापा – शिवसताक्षीमा कोरोना संक्रमित एकजना स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । युवतीलाई […]

शनिवार, कार्तिक २२, २०७७

विराटनगर- साढे छ लाख रुपैयाँभन्दा बढी अवैध रकम र दुई सय ९० ग्राम सुनसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत विहारको अररीया जिल्ला जोगवनी-१३ का २५ वर्षीय दीपककुमार भगत […]

शनिवार, कार्तिक २२, २०७७

  मोरङ — विराटनगर महानगरपालिका–३ दूधफारम नजिक लरीको ठक्करले शुक्रबार अटोरिक्सामा सवार एक युवतीको मृत्यु भएको छ । दुई जना घाइते छन् । विराटनगर महानगरपालिका–१३ की पूजा भट्टराईको मृत्यु भएको हो । पूजाकी आफन्त उदयपुर […]

शुक्रवार, कार्तिक २१, २०७७

सोलुखुम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गर्ने बताउनुभएको छ । शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा रहेको काँगेल डाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत बीचका समस्या वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मानार्थ महारथीको सम्मान लिन नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता […]

शुक्रवार, कार्तिक २१, २०७७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउने प्रयास भइरहेको बताएका छन् । सुकुम्बासीलाई एकीकृत नमुना बस्ती हस्तान्त्रण गर्न शुक्रबार मोरङको ग्रामथान गाउँपालिका पुगेका मुख्यमन्त्री राईले नेकपालाई कमजोर बनाउन र […]

शुक्रवार, कार्तिक २१, २०७७

झापा: आज झापामा ६ जना स्वास्थ्यकर्मी सहित थप ७२ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित हुनेमा आज सबै भन्दा बढी दमकका रहेका छन् । दमकमा २ स्वास्थ्यकर्मी सहित २३ जनामा संक्रमण पुस्टि भएको […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ संक्रमित थपिएका हुन् । […]

शुक्रवार, कार्तिक २१, २०७७

गोरखा — गोरखा भूकम्पको इपिसेन्टर तोडमोड गर्न लागिएको भन्दै बारपाकका स्थानीयले धार्चे प्रवेश गर्ने मुख्य नाकामा अवरोध गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दुलाई लिएर गोरखाका दुई पालिकाबीच विवाद चुलिएको छ ।धार्चे प्रवेश […]

शुक्रवार, कार्तिक २१, २०७७

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको कटारीका १४ वर्षीय बालक र धरान उपमहानगरपालिका–१२ की ७८ वर्षीया महिला छन् । महिलाको […]

शुक्रवार, कार्तिक २१, २०७७