Aamsanchar

समाचार

इलाम । मेची राजमार्गअन्र्तगत इलामक खण्डका विभिन्न स्थानमा सडक भत्किएर जीर्ण बनेका छन् । करोडौं लगानी गरेर बनाइएका सडक क्षतिग्रस्त भएर सवारी साधन मात्र नभइ यात्रुले पनि समस्या भोग्नु परेको छ भने पटक पटक भएको […]

सोमवार, पौष १३, २०७७

पोखरा — नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन भएको बताएका छन् । नेकपाको दाहाल–नेपाल पक्षले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले मुलुक फाँसीवादको दिशातिर […]

सोमवार, पौष १३, २०७७

ताप्लेजुङ – आंशिक नियन्त्रणमा आएको ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो फेरि फैलिएको छ। चार दिनदेखि लागेको डढेलो केही नियन्त्रणमा आएको थियो। आइतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आंशिक […]

सोमवार, पौष १३, २०७७

काठमाडौं :  तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रुपमा रहेका डाक्टर खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्य विज्ञ सल्लाहकार रहेका […]

सोमवार, पौष १३, २०७७

धनगढी – पुस बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाका एक युवक पक्राउ परेका छन्। सोमबार बझाङबाट नेपालगन्जको लागि उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल […]

सोमवार, पौष १३, २०७७

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याका मुख्ययोजनाकार शुकदेव राना पक्राउ परेका छन्। सीमा क्षेत्रबाट पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलाली सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक […]

सोमवार, पौष १३, २०७७

काठमाण्डौ- सरकारले उखु किसानलाई वार्ताका लागि बोलाएको छ । उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको र आफूहरुको मागप्रति सकारात्मक सङ्केतसमेत आएकाले दिउँसो तीन बजेपछि वार्तामा जाने उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो । सरकारले […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको छ । […]

सोमवार, पौष १३, २०७७

निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस् भन्ने […]

सोमवार, पौष १३, २०७७