Aamsanchar

समाचार

स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एकको ज्यान गएकाे घटनाले थप आन्दोलित […]

बिहिवार, मंसिर ११, २०७७

काठमाण्डौ – सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन आग्रह गरेको छ । भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । २४ असोजमा कोरोना संक्रमण भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई कात्तिक दोस्रो साता संक्रमणमुक्त भए । संक्रमणमुक्त भएको एक महिना नपुग्दै मन्त्री भट्टराईलाई कोरोना बीमावापतको एक लाख रुपैयाँ बीमा कम्पनीले […]

बिहिवार, मंसिर ११, २०७७

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । आजबाट शुरु हुने विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको एक उच्च भारतीय अधिकारीले बताएका छन् । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश […]

बिहिवार, मंसिर ११, २०७७

दाङ । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० […]

बिहिवार, मंसिर ११, २०७७

मंसिर ११ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रंगला बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउनु हुने उहाँले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं : पूर्व युवराज युवराज पारस शाहको छातीमा समस्या देखिएको छ। चितवनको नारायणगढस्थित सेन्ट्रल पाम होटलमा बसेका शाहको छातीमा बुधबार साँझ अचानक समस्या देखिएको हो। शाह बिरामी परेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज […]

बुधवार, मंसिर १०, २०७७

डोटी – बलात्कारको आरोपपछि मुद्दा खेपिरहेका केआईसिंह गाउँपालिका ४ का शिक्षक सोपीनाथ भट्टलाई उच्च अदालत दिपायल राजपुरले थुनामै राख्न आदेश दिएको छ ।  आफ्नै वडामा रहेको झिमेमालिका माविकी १९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको […]

बुधवार, मंसिर १०, २०७७