Aamsanchar

समाचार

मोरङ । वालिका बलत्कार गरेकोे अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका २० वर्षीय अभिषेक राजवंशी रहेका छन् । उनलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेपछी प्रहरीले […]

शुक्रवार, भदौ ५, २०७७

गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको […]

शुक्रवार, भदौ ५, २०७७

काठमाण्डौ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु हुने भएका छन् । बिहिबार मात्रै सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । […]

शुक्रवार, भदौ ५, २०७७

झापा । बाग्मती प्रदेश चन्दागिरी नगरपालिका वडा नं. ८ स्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ९ किलो भन्दा धेरै लागुऔषध चरेश बरामत गरेको छ । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिले बुधबार […]

बिहिवार, भदौ ४, २०७७

तेह्रथुम ।  तेह्रथुम जिल्ला अदालतमा कार्यरत ८ कर्मचारी कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। जिल्ला अदालतका ८ कर्मचारी, २ जना कर्मचारीको परिवार र एक कानुन व्यवसायीमा पनि कोरोना संक्रमण भएको जानकारी अदालतले दिएको छ। जिल्ला […]

बिहिवार, भदौ ४, २०७७

काँकडभिट्टा । मेचीनगर नगरकार्यपालिकाको कार्यालयले नगरका तीनवटा वडमा अर्को व्यवस्था नभईञ्जेल साउन २८ गतेदेखिको लकडाउनलाई निरन्तरता दिने भएको छ । साउन २८ गते रातको १२ बजेदेखि भदौ ३ गते रातको १२ बजेसम्म नगरका १६ वटै […]

बुधवार, भदौ ३, २०७७

लहान । कोरोना कहर लकडाउनको कारण नेपालले आर्थिक भार व्यहोर्नु परेको छ त्यस्तै लाखौं नागरिकलाई दुईछान खान धौ धौ भईरहेको वेला केही भने मोज मस्ती गर्दै  पैषा उढाई रहेका छन । कानुलले प्रतिवन्ध लगाएको जुवा […]

बुधवार, भदौ ३, २०७७

 चितवन । दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय […]

बुधवार, भदौ ३, २०७७

काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले रातोपाटीलाई जानकारी दिइन् । बाढीले दुईवटा […]

बुधवार, भदौ ३, २०७७

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई रोक्न काठमाडौं उपत्यकामा आज (बुधबार)राती १२ बजेदेखि एकसाताका लागि निषेधाज्ञा लगाइने भएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले संक्रामक रोग ऐन २०२० […]

बुधवार, भदौ ३, २०७७