Aamsanchar

समाचार

बिर्तामोड– पछिल्लो २४ घण्टामा झापामा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवारको नियमित मिडिया व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको […]

मङ्गलवार, भदौ २, २०७७

विराटनगर । विराटनगरको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका ९६ जनामध्ये ४२ जना प्रहरी कर्मचारी हुन् । […]

मङ्गलवार, भदौ २, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय […]

मङ्गलवार, भदौ २, २०७७

श्रव्य दृश्य निर्माण गरेर नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य सहित जातिय एवं साम्प्रदायिक सद्भाव विथोल्न खोज्ने गिरोहको घोर भर्त्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न मौलिक जरोकिलो पार्टी जोडदार माग गर्दछ । यस घटनालाई […]

मङ्गलवार, भदौ २, २०७७

काठमाडौँ – कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र […]

मङ्गलवार, भदौ २, २०७७

अर्जुनधारा । झापाको  अर्जुनधारा नगरपालिका वडा नं. २ खुदुनाबारीस्थित एक गाउँमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती […]

सोमवार, भदौ १, २०७७

  भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न दिने निर्णय मेचीनगर । मेचीनगरकाका कुनै पनि स्थानमा अनावश्यक रुपमा सवारी साधन पार्किङ नगर्न नगराउन मेचीनगर नगरपालिकाले सवैमा जानकारी गराएको छ । सोमबार […]

सोमवार, भदौ १, २०७७

मोरङ । प्रदेश १ मा सोमबार थप ८३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ का तराईका जिल्लाहरु मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले […]

सोमवार, भदौ १, २०७७

काठमाडौं । सोमबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ […]

सोमवार, भदौ १, २०७७

बिर्तामोड । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावको अवलोकन गरेकाछन् । अवलोकन पस्चात  ल्याव चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन सरकारलाई आग्रह पनि गरेका छन्।  ‘एकका […]

सोमवार, भदौ १, २०७७