Aamsanchar

समाचार

काठमाडौं । दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्। उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्। […]

बिहिवार, असोज २२, २०७७

ताप्लेजुङ — चीनसँगको सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार बिओपी उद्घाटन गरेका हुन् ।  नेपाल चीनको सिमाना […]

बुधवार, असोज २१, २०७७

वीरगन्ज –पर्सामा प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर १ तीनडोयिबा गाँउका २९ वर्षीय खोवारीप्रसाद कुर्मी ८ केजी अफिमसहित पक्राउ परेका हुन्। विशेष सुचनाको आधारमा इलाका […]

बुधवार, असोज २१, २०७७

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्न पुग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका ३० वर्षीय सूर्य […]

बुधवार, असोज २१, २०७७

मोरङ– उर्लाबारी नगरपालिका–९ की एक महिला घर नजिकैको चौतारामा बुधबार बिहान मृत फेला परेकी छन्। नगेन्द्र खरेलकी श्रीमती ४५ वर्षीया सीता खरेललाई स्थानीय बासिन्दाले नागीटोलको चौतारोमा मृत फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले घटनाका […]

बुधवार, असोज २१, २०७७

विराटनगर – भारत र नेपालबाट भन्सार छली गरेर आयात निर्यात भइरहेको अवस्थामा चार लाख १४ हजार मूल्य बराबरको अवैध सामान प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ। धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर […]

बुधवार, असोज २१, २०७७

काठमाण्डाै –सरकारले यो दशैँमा सकभर सहरबाट गाउँ नजान अनुरोध गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अवस्था अत्यन्तै संवेदनशिल भएको बेलामा चाडबाड मनाउन गाउँ जानु […]

बुधवार, असोज २१, २०७७

विराटनगर । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गुरु बरालमाथि हातपात भएको छ । उर्लाबारी नगरपालिका–३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव सोमबार […]

बुधवार, असोज २१, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज […]

बुधवार, असोज २१, २०७७

संखुवासभा –धर्मदेवी नगरपालिका–१ मा बलबहादुर कार्कीको घरमा आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। वडाध्यक्ष जगतबहादुर कार्कीका अनुसार बलबहादुरको घरमा मंगलबार दिउँसो करिब १ बजे आगलागी भएको हो। घरमा कोही नभएको बेला भान्साबाट आगलागी […]

बुधवार, असोज २१, २०७७