Aamsanchar

समाचार

कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा […]

बुधवार, जेठ २१, २०७७

काठमाडौं । विदेशबाट आउने हरुमा मात्र देखिदै आएको कोरोना संक्रमण समुदायमा पनि फैलिन थालेको छ ।  काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको […]

बुधवार, जेठ २१, २०७७

विराटनगर । कोरोना भाइरहको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै अनलाईन मिडिया समूह मोरङले नेपाली काँग्रेस प्रदेश १ का प्रमुख […]

मङ्गलवार, जेठ २०, २०७७

बाच्नको लागि बनाईएकाको क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो । उनको कोरोना परीक्षण […]

मङ्गलवार, जेठ २०, २०७७

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अशोक […]

मङ्गलवार, जेठ २०, २०७७

काठमाडौँ। सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी ९बीओपी० थप गर्दै लगेको छ । कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी […]

मङ्गलवार, जेठ २०, २०७७

काठमाडौं । नेपालमा लकडाउन भएको ६९ दिन भई सकेको छ । लकडाउनका कारण जनजीवन कष्टकर बनेको अवस्थालाई मध्यनजर गर्दै सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ […]

सोमवार, जेठ १९, २०७७

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि […]

सोमवार, जेठ १९, २०७७

बाँके । बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख […]

सोमवार, जेठ १९, २०७७

मेचीनगर ।  झापाको मेचीनगर ६ र ७ नम्बर कृषकहरुले वर्षौअघिदेखि सञ्चालनमा रहेको भान्साखोला पैनीको समस्या दीर्घकालिनरुपमा समाधानका लागि स्थानीय सरकार सँग आग्रह गरेका छन् । आइतबार सम्पन्न कृषकहरुको भेलाले हरेक वर्ष मेचीनदीका कारण पैनीमा समस्या […]

आइतवार, जेठ १८, २०७७