Aamsanchar

समाचार

काठमाडौं । दिनैपिछे कोरोना संक्रमितको संख्या बढदै जानथाले पछि सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । […]

शनिवार, जेठ १७, २०७७

प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्रहरीको निर्घात कुटाइबाट […]

शनिवार, जेठ १७, २०७७

काँकरभिट्टा । भारत पक्षले नेपालबाट आउनेलाई प्रवेश आज्ञा नदिए पछि झापाको मेचीनगर नगरपालिका स्थित नेपालको पूर्वीनाका काँकडभिट्टामा सयौं भारतीयहरु अलपत्र परेका छन् । भारतीय पक्षले आफ्ना नागरिकलाई प्रवेश नदिए पछी हिजो देखि काँकरभिट्टाको बस पार्क […]

शनिवार, जेठ १७, २०७७

काठमाडौं । कालापानी लिपुलेकको मुद्धाले सबैको ध्यान खिचिरहेकै बेला संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र […]

शनिवार, जेठ १७, २०७७

सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ। कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो। जसमा पशुपतिनगर इलाम, काकडभिट्टा झापा, […]

शनिवार, जेठ १७, २०७७

काठमाडौं – सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन […]

शनिवार, जेठ १७, २०७७

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१औं स्थापना दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको आयोजनामा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका […]

शुक्रवार, जेठ १६, २०७७

भद्रपुर । झापा कारागारका १७ जना कैदीबन्दीले माफी पाएका छन् । गणतन्त्र दिवसको अवसर पारेर सरकारले उनीहरुको बाँकी सजाय माफी मिनाहा गरेको हो । विभागीय नीति अनुरुप झापा कारागारले कैद माफी मिनाहाका लागि २३ जनाको […]

शुक्रवार, जेठ १६, २०७७

गौरीगंज  : गौरीगंज गाउँपपालिका वार्ड नं. ३ तेलगानी बस्ने एक व्यक्ति जबरजस्तीकरणी गरेको आरोपमा आज पक्राउ परेका छन् । १६ बर्षिया एक किशोरीलाइ बलात्कार गरेको आरोपमा ६० वर्षिय गोबिन्द दाहाल पक्राउ परेका हुन् । किशोरी […]

शुक्रवार, जेठ १६, २०७७

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका […]

शुक्रवार, जेठ १६, २०७७