Aamsanchar

समाचार

मेचीनगर । कोरोना संक्रमणले लकडाउन भएपछि नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेका ६१ जना नेपाली मंगलबार लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् । उनीहरु मेची खोला हुँदै नेपाल प्रवेश गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको […]

मङ्गलवार, जेठ ६, २०७७

सिन्धुली । सिन्धुलीमा आइतबार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बेपत्ता भएका सुर्खेतको पञ्चकोटी नगरपालिका–७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री […]

मङ्गलवार, जेठ ६, २०७७

गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा […]

मङ्गलवार, जेठ ६, २०७७

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न अहिले विश्व लकडाउनमा छ । यससँगै संक्रमण रोक्न फेस मास्कको प्रयोगलाई जोड दिइएको छ । तर विशेषज्ञहरुले फेस मास्कको प्रयोगले संक्रमण फैलिन रोकिए पनि यसले थप चुनौती […]

मङ्गलवार, जेठ ६, २०७७

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले […]

सोमवार, जेठ ५, २०७७

विराटनगर: विराटनगरका औषधि व्यवसायी ३३ वर्षिय देवीप्रसाद दुलालको हत्या आरोपमा प्रहरीले श्रीमतिसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दुलालकी श्रीमति मीना श्रेष्ठ, सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षिय ब्रहमदेव […]

सोमवार, जेठ ५, २०७७

काठमाडौं – लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ । सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको बन्दाबन्दीको समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं […]

सोमवार, जेठ ५, २०७७

काठमाडौं – नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ। संसद्को राज्य व्यवस्था समितिले भारतद्वारा अतिक्रमित भूमि समेटेर […]

सोमवार, जेठ ५, २०७७

काठमाडौं – लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल(भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान […]

सोमवार, जेठ ५, २०७७

विराटनगर । आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ […]

आइतवार, जेठ ४, २०७७