Aamsanchar

समाचार

पोखरा । पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा साँगितिक कलाकार संघले दोस्रो दिनको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामका ५३ घरपरिवारका लागि राहत खाद्यान्न वितरण गरेको […]

आइतवार, जेठ ४, २०७७

वीरगञ्ज – स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं – सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)  बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ। सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको छ ।  उनको शनिबार राति नै पशुपति आर्यघाटमा […]

आइतवार, जेठ ४, २०७७

मेचीनगर । दक्षिण झापाको कचनकबल–७ मा शनिवार दिउँसो निगुरो टिप्न जङ्गल पसेका स्थानीय ८२ वर्षीय वृखबहादुर राईको हात्तीको आक्रमणमा मृत्यु भएको छ । प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार दिपज्योती सामुदायिक बनमा वृद्ध राई निगुरो टिप्न […]

शनिवार, जेठ ३, २०७७

काठमाडौं ।  जीपी फाउण्डेसनद्धारा नेपाल फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग प्राप्त भएको छ । प्रेस ज्याकेट फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका विच महासंघलाई काठमाडौमा शनिबार हस्तान्तरण गरिएको थियो । समाचार संकलन र फोटो […]

शनिवार, जेठ ३, २०७७

काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिने भएको छ। ६ जना कोरोना सङ्क्रमित फेला परेपछि आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिने भएको हो। […]

शनिवार, जेठ ३, २०७७

ताप्लेजुङ । तमोर नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ फुङ्लिङ(३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको हो । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै […]

शनिवार, जेठ ३, २०७७

लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ । संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको […]

शनिवार, जेठ ३, २०७७