Aamsanchar

समाचार

काठमाडौं – कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल […]

शनिवार, साउन १७, २०७७

भारतको आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर सेवनको कारण कम्तिमा दसजना मानिसको ज्यान गएको छ । सो राज्यको कुरिचेदु गाउँमा लकडाउनको कारण रक्सी पसल बन्द भएकाले तिनीहरुले स्यानिटाइजर सेवन गरेका थिए । स्थानिय स्तरमा […]

शनिवार, साउन १७, २०७७

शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो । लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । यसैबीच विराटनगर […]

शुक्रवार, साउन १६, २०७७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको […]

शुक्रवार, साउन १६, २०७७

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट) को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी […]

शुक्रवार, साउन १६, २०७७

कोरोना भाइसरको त्रास समुदायमा बढ्दै गइरहेका बेला पनि लागूऔषध कारोबारीको धन्दा रोकिएको छैन् । झापामा लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरु सक्रिय रहेको सूचना पाए लगत्तै शंकास्पद गतिविधि गर्नेहरु विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीले निगरानी बढाएको थियो […]

बिहिवार, साउन १५, २०७७

काठमाडौं । समुदायमा कोरोना सल्किसकेको आशंखामा सरकारले काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै समुदायमा सुस्म रुपले कोरोना फैलिदै गरेको पुष्टि हुन्छ । […]

बिहिवार, साउन १५, २०७७

काठमाडौं ।  नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। ‘नियमित मर्मत […]

बिहिवार, साउन १५, २०७७

सवैभन्दा बढी नेपाल प्रहरीले २९ लाख २३ हजार ७ सय २३ रुपैयाँ भन्सार कार्यालयबाट बुझेको भन्सार अधिकारीको भनाई मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा ४५ लाख रुपैयाँबढी पुरस्कार वितरण गरेको […]

बिहिवार, साउन १५, २०७७

पर्सा। पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका […]

बिहिवार, साउन १५, २०७७