Aamsanchar

समाचार

काठमाडौं –  काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो । ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र […]

आइतवार, साउन ११, २०८२

काठमाडौँ – ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका रिनेश घिमिरे असार ३१ मा मृत भेटिए । घिमिरे टिकटकर पनि हुन् । टिकटकमा उनका ६६ हजार फलोअर्स छन् । त्यही टिकटकमा ६ महिनाअघि चिनजान भएकी एक जना […]

आइतवार, साउन ११, २०८२

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो […]

आइतवार, साउन ११, २०८२

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराउनुभएको हो । युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार […]

आइतवार, साउन ११, २०८२

काठमाण्डौ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाण्डौको माइतीघरमा सत्याग्रह शुरू गर्नुभएको छ । उहाँले बाँसलगायत स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सत्याग्रह शुरू गर्नुभएको हो । नगरपालिकाले […]

आइतवार, साउन ११, २०८२

इलाम-  माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन्। चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन्। माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भने, ‘चार दिन भयो, निद्रा नै लाग्दैन। ‘ गए राति […]

आइतवार, साउन ११, २०८२