Aamsanchar

समाचार

काठमाडौं । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो । प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो । जसमा मंगलबार दिउँसो पक्राउ […]

बुधवार, चैत २६, २०७६

काठमाडौं । सरकारले लकडाउनका कारण गुजारा गर्न धौधौ भएका १ लाख १४ हजारभन्दा बढी विपन्न घर परिवारलाई राहत वितरण गरेको छ । मंगलबार दिउँसो २ बजेसम्म संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयमा विभिन्न स्थानीय तहले […]

मङ्गलवार, चैत २५, २०७६

बिर्तामोड । झापाको बिर्तामोडमा लकडाउन उलंघन गर्न खोज्ने ७० भन्दा धेरै चालक मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न बहाना बनाएर दवाईका खोल बोकेर सडकमा निकालिएका मोटरसाईकल र चालकहरुलाई जिल्ला ट्राफिक कार्यालय बिर्तामोड र ईलाका […]

मङ्गलवार, चैत २५, २०७६

चितवन – कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार […]

मङ्गलवार, चैत २५, २०७६

जनकपुर । जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगन्द्र पाठकलाई कोरोना भाइरस संक्रमणको आशंका गरेर स्थानीयको दवावमा  क्वारेन्टाइनमा भर्ना गरिएको छ। वडा अध्यक्ष पाठक आइतबार भारत बिहारको मधुवनी पुगेर आएका थिए । उनी […]

सोमवार, चैत २४, २०७६

काठमाडौं । कोरोना भाईरस छिमेकी देश भारतमा बढदै जानु र नेपालमा पनि एक व्यक्तीबाट अर्कोमा संक्रम देखा परेपछि  सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन […]

सोमवार, चैत २४, २०७६

सरकारले गरेको लकडाउनका बेला सुनसरीको दुहबीस्थित एक इँटा उद्योग सञ्चालन गरेको विषयमा विवाद हुँदा झडप भएको छ । उद्योग संचालक पक्ष र विपक्षमा उत्रिएका दुई समूहबीच झडप हुँदा एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको […]

आइतवार, चैत २३, २०७६

भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । […]

आइतवार, चैत २३, २०७६

कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन रु आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो […]

आइतवार, चैत २३, २०७६

सुनसरी : सुनसरीको इनरुवामा आगो लगाई तीन जनाको हत्या प्रयास गरिएको छ । इनरुवाको वडा नम्बर ८ मा एकै परिवारका तीन जनालाई सुतिरहेको अवस्थामा हत्या प्रयास भएको हो । इनरुवा ८ डुम्राहामा सियाराम उराँवले सुतिरहेको […]

आइतवार, चैत २३, २०७६