Aamsanchar

समाचार

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी निरीक्षक भुवनबाबु खड्काले समाचार नलेखिदिन भन्दै पत्रकार खगेन्द्र घिमिरेलाई घुस दिने प्रयास गरेका छन् । अनुसन्धान अनलाइन एवम् टीभीका सम्पादक घिमिरेका अनुसार शनिवार साँझ ६ बजेतिर प्रहरी […]

शनिवार, फागुन २४, २०७६

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन मुलुकका केही स्थानमा मेघ गर्जनर चट्याङर हावाहुरीर असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा […]

बिहिवार, फागुन २२, २०७६

मोरङ । लागू औषधसहित श्रीमान् र श्रीमती मोरङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् । गत बिहीबार राति करिब […]

बुधवार, फागुन २१, २०७६

एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर […]

मङ्गलवार, फागुन २०, २०७६

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ । चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको हो । फागुन महीनामा आवश्यक […]

आइतवार, फागुन १८, २०७६

पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य […]

शनिवार, फागुन १७, २०७६

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं:  महानगर प्रहरीले सबैभन्दा ठूलो गठ समातेको छ। अमेरिकका रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं। ९ घर भइ […]

शुक्रवार, फागुन १६, २०७६

दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० […]

शुक्रवार, फागुन १६, २०७६