Aamsanchar

समाचार

आइतवार, पौष ६, २०८२

विराटनगर-  कोशी प्रदेशमा सडक दुर्घटनाको सबैभन्दा ठूलो जोखिम दुई पांग्रे सवारीसाधन रहेको तथ्यांकले देखाएको छ। समग्रमा ५६ प्रतिशतभन्दा बढी दुई पांग्रे सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन्। मंसिर महिनामा मात्रै प्रदेशभर ८ सय ६२ वटा सवारीसाधन […]

शनिवार, पौष ५, २०८२

धनकुटा-  कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार–चित्रे खण्डमा मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालना अनुगमनमा कडाइ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय धनकुटाले संयुक्त रुपमा भारबहन मापदण्ड नगरेको बुन […]

शनिवार, पौष ५, २०८२

झापा-कनकाई नगरपालिका–७ मा जाडोयामलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कनकाई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख आसा शर्मा शिवाकोटी र वडा अध्यक्ष भिष्म भूषण सिटौलाले संयुक्त रूपमा न्यानो कपडा वितरण गर्नुभएको […]

शुक्रवार, पौष ४, २०८२

विराटनगर –  मोरङमा टिपरबाट माटो झार्ने क्रममा हाइड्रोलिकले बिजुलीको ‘हाइटेन्सन’ लाइनमा छुँदा करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो । को […]

शुक्रवार, पौष ४, २०८२

भोजपुर-  जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् । किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको […]

शुक्रवार, पौष ४, २०८२