Aamsanchar

समाचार

काठमाडौं –  धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–३, धनुषाधाम बजारका ७५ वर्षीय राजेश्वर महरा छन् । सोही ठाउँस्थितमा धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००८ प ६५७० नम्बरको मोटरसाइकलको […]

बिहिवार, चैत १२, २०८२

 मोरङ-  टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ मा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट बिहीबार (चैत १२) बिहान साइकलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ […]

बिहिवार, चैत १२, २०८२

दमक –  झापा जिल्लाको दमक नगरपालिका–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ। दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र […]

बिहिवार, चैत १२, २०८२

काठमाडौं –  विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ । अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा […]

बुधवार, चैत ११, २०८२

काठमाडौं – संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा प्राप्त जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरी […]

बुधवार, चैत ११, २०८२

महोत्तरी –  महोत्तरीमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ गरेको […]

बुधवार, चैत ११, २०८२

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका–५ घर भई […]

बुधवार, चैत ११, २०८२

पाँचथर –  पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ । पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो । बाढी आएर खोलाको सतह गहिरो […]

बुधवार, चैत ११, २०८२

कवानपुर – मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ। मंगलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तारमा प्रवाह भएको करेन्ट लाग्दा गोलेको मृत्यु भएको हो। वडा नम्बर ११ का वडाध्यक्ष गोपाल […]

बुधवार, चैत ११, २०८२