Aamsanchar

समाचार

इनरुवा– जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ । कारागारबाट भाग्न सफल भएका मध्ये एक हजार तीन सय फर्किएका […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौं-  मधेश प्रदेशका आठ जिल्लामा खटिएका ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौं –  उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्या प्रयास गरेकी युवतीको उपचार जारी रहेको छ । प्रहरी स्रोतकाअनुसार ती युवतीको अहिले पनि पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको छ । करिब ३० वर्षीया युवतीले बिहीबार […]

शुक्रवार, पौष ४, २०८२

बुटवल – रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन् । बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् । […]

शुक्रवार, पौष ४, २०८२

विराटनगर –  मोरङमा हाँगा झार्ने क्रममा रुखबाट लडेर बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जहदा गाउँपालिका–१ बुधनगर टोलका ६० वर्षीय बुद्धिराम राजवंशीको मृत्यु भएको हो । हाँगा काट्न साँझ ६ बजेतिर आफ्नै […]

शुक्रवार, पौष ४, २०८२

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड भएर गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौं – अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार अपरान्ह काठमाडौं ल्याइपुर्‍याएको हो। उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन्। अमेरिकी सरकारले निष्कासित भएका […]

बिहिवार, पौष ३, २०८२

झापा-  हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ । ५१ वटा सूचक सफलतापूर्वक पूरा गर्दै वडा नम्बर ४ पालिकामै पहिलो बालमैत्री वडा बन्न सफल भएको हो । वडा कार्यालयको […]

बिहिवार, पौष ३, २०८२

झापा – झूटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा […]

बिहिवार, पौष ३, २०८२