Aamsanchar

समाचार

फिदिम-  सशस्त्र प्रहरीको श्रमदानबाट फिदिम नगरपालिका वडा १० का विपन्न परिवारको घर निर्माण भएको छ । तीन जना छोराछोरीका साथ खोल्सा नजिक पाखामा घाम पानी छिर्ने जिर्ण कटेरोमा जीवनयापन गर्दै आउनुभएका पूर्णकुमार र सम्झना आङ्बोका […]

शुक्रवार, पौष २५, २०८२

झापा-  अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ। प्रदेश सरकारले पहिलोपटक सञ्चालनमा ल्याएको ‘कोशी घुम्ती अस्पताल’ झापाको कमल गाउँपालिकाबाट औपचारिक […]

शुक्रवार, पौष २५, २०८२

फुङलिङ-  मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध […]

शुक्रवार, पौष २५, २०८२

बिर्तामोड-  झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं – उच्च अदालत पाटनले टोपबहादुर रायमाझीको थुनामुक्तको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ। भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै उच्चमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि प्रारम्भिक […]

शुक्रवार, पौष २५, २०८२

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–७ वसन्त पञ्चमी सामुदायिक वनमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान सुकेको सालको रुखमा चढेर दाउरा काट्ने क्रममा लडेर स्थानीय ४२ वर्षीया नमिता राईको मृत्यु भएको जिल्ला प्रहरी […]

शुक्रवार, पौष २५, २०८२

विराटनगर-  मोरङमा दुर्घटनामा परेर शिक्षकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा बिहीबार साँझ दुर्घटना भएको हो।   दुर्घटनामा परेर बेलबारी नगरपालिका–४ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–८ बस्ने ५० वर्षीय कमल कोइरालाको मृत्यु […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं – बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् । रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी […]

शुक्रवार, पौष २५, २०८२