Aamsanchar

समाचार

तम्घास-  गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रवारदेखि सम्पर्कविहीन भएका हुन्। गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो। त्यसपछि […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौँ –  शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन निर्देशन दिएको छ। उसले शैक्षिक सत्र शुरु हुनु अगाडि विद्यार्थी भर्ना नगर्न पनि देशभरका विद्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले संघीय मामिला तथा सामान्य […]

मङ्गलवार, चैत २४, २०८२

पाँचथर- मालपोत कार्यालय पाँचथरले सेवाप्रवाहलाई प्रभावकारी, छिटो र पारदर्शी बनाउने भन्दै कार्यालय भित्र अनाधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव स्तरीय निर्णय […]

मङ्गलवार, चैत २४, २०८२

महोत्तरी – महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ । उक्त दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेको हालसम्म पहिचान […]

मङ्गलवार, चैत २४, २०८२

सप्तरी – नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर)महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन् । उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । […]

मङ्गलवार, चैत २४, २०८२

विराटनगर-  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट आगामी तीन वर्षका लागि राजेन्द्र राउतको प्यानल निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न महासंघको आठौं प्रदेश सभाबाट अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको हो । राउतले आफ्ना निकटतम […]

सोमवार, चैत २३, २०८२

फुङलिङ- काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३.२६ प्रतिशतले वृद्धि भएको हो । पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै हवाई […]

सोमवार, चैत २३, २०८२