Aamsanchar

समाचार

बर्षा सुरु भएसंगै सवारी दुर्घटनाको घटना दिनहुँ जस्तो आईरहेको वेला भारतबाट नेपाल आउदै गरेको बस भारतमा पर्ने सारदा नहरमा खसेको छ . बसमा सवार गरेका मध्ये ३२ जना नेपाली नागरिकको जिवितै उद्दार गरिएको छ । […]

बिहिवार, असार २६, २०७६

झापा : नेपाली सिने जगतका एक परिचित व्यक्ती पटक पटक पारिवारीक झमेलाका कारण चर्चामा आउने गरेका छन । ति व्यक्ति हुन  फिल्म निर्माता छविराज ओझा, उनी फेरी चर्चामा आएका छन । चर्चामा आउनुको कारण  भने […]

बिहिवार, असार २६, २०७६

चितवन, असार २६ । विषाधी परिक्षण नगरी भारतबाट आयात गरिएको तरकारी फलफुल ल्याउन नेपाल सरकारले प्रतिवन्ध लगाएकोमा सरकारको कामको नागरिक स्तरवाट प्रशंषा भई रहेको थियो, पुन सरकारले विभिन्न बहानामा भारतबाट ल्याईने तरकारी फलफुल परिक्षण बिनै […]

बिहिवार, असार २६, २०७६

काठमाडौं, बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ। पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन्।  बाँदरले मानिसका […]

बिहिवार, असार २६, २०७६

काठमाडौं । देशभरको मौसम पुर्ण बदली भई मध्य र पुर्वका केहि स्थानमा पानी परिरहेको छ। पश्चिमका धेरैजसो स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभरको मौसम […]

बिहिवार, असार २६, २०७६

काठमाडौँ । सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । […]

बिहिवार, असार २६, २०७६

काठमाडौँ– प्रतिबन्धित विप्लव समूहका जिल्ला नेता र प्रहरीबीच भोजपुरमा गोली हानाहान हुँदा प्रहरीसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका ओखलढुङ्गा जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जिव राई रहेका छन् […]

बुधवार, असार २५, २०७६

सुनसरी । धरानको चारकोशे जंगलस्थित एडिबि खानेपनी पानीटंकी अगाडी कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा ३ जनाको घट्ना स्थलमै मृत्यु भएको छ । धरानबाटै इटहरी तर्फ आउँदै गरेको कार शुक्रबार राती साडे ११ बजे दुर्घटनाग्रस्त बनेको […]

बुधवार, असार २५, २०७६

ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ मा आज भएको बस दुर्घटनाका चालक सहित तिनजनाको मृत्यू र १७ जना घाइते भएका छन् ।  घाइते मध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट सोलु […]

बुधवार, असार २५, २०७६

काठमाडौँ । असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श […]

बुधवार, असार २५, २०७६