
काठमाडौं – काठमाडौंको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३ बसुन्धरा सडकमा म प्र ०२-०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौंको चावहिल बस्ने १८ वर्षीया […]
काठमाडौं- जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।
काठमाडौं – प्रहरीले आफ्नै कोठामा मृत फेला परेकी रोशनी शाहीको साथबाट ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले सुसाइड नोट भेटिएको पुष्टि गरे । उनका अनुसार, शाहीको शवलाई पोस्टमार्टमका […]
झापा । भारतको केरलामा औसतभन्दा एक साता अघिदेखि नै मनसुन भित्रिसकेको छ। सन् २००९ पछि पहिलोपटक यति चाँडो मनसुन सुरु भएको भारतको मौसम विभागले पुष्टि गरेपछि नेपालमा पनि यस वर्ष मनसुन समयभन्दा छिटो प्रवेश गर्ने […]