Aamsanchar

समाचार

काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ […]

बुधवार, फागुन १६, २०७४

बिर्तामोड । वाल्मीकि एजुकेशन फाउण्डेसनद्वारा वर्ष उत्कृष्ट शिक्षकको रुपमा यस वर्ष पियुष ढुङ्गेल सम्मानित भएका छन् । उनलाई नगद दश हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरिएको थियो । विद्यालयले प्रत्येक वर्ष एक जना […]

बुधवार, फागुन १६, २०७४

भीमदत्तनगर,  कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् । गत बिहीबार अभियुक्त रानाले भीम वस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु […]

बुधवार, फागुन १६, २०७४

काठमाडौं । २०७२ साल वैशाख १२ गते भत्केको नेपालको ऐतिहासिक धरोहर धरहरानिर्माण हुनुपर्नेमायसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएको छ । काठमाडौं वडा नं ११ मा अवस्थित धरहराको कम्पाउण्डसँगै सडकको मापदण्डलाई समेत मिचेर […]

बुधवार, फागुन १६, २०७४

इटाभट्टा । मेचीनगर ५ मन्सिगाउँका आगलागि पीडित दर्जी परिवारलाई विभिन्न दाताहरुले सहयोग गर्न सुरु गरेका छन् । फागुन १३ गते आमा कालीमाया दर्जीको निधन भएका बेला दर्जी परिवारको घर आगलागी भएको थियो । आगलागीबाट उनीहरुको […]

बुधवार, फागुन १६, २०७४

इलाम , अरिङ्गालको गोला झार्ने क्रममा लडेर एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । इलाम माईजोगमाई गाउँपालिका–४ बस्ने दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको हो । अरिङ्गालको गोला झार्नका लागि खिर्राको रूखमा चढेकी […]

बुधवार, फागुन १६, २०७४

धनगढी,  जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादक पदार्थ […]

मङ्गलवार, फागुन १५, २०७४

काठमाडौँ,  प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच सयको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै […]

मङ्गलवार, फागुन १५, २०७४

काठमाडौँ,  संयुक्त अरब इमिरेट्स (युएई)को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रतिकामदार रु चार हजार ३०० रकम थप लिने गरेको छ । गत माघ २२ गतेदेखि युएईले त्यहाँ रोजगारीका लागि […]

मङ्गलवार, फागुन १५, २०७४

बिर्तामोड,  छठ समाज सेवा समिति बिर्तामोडको अध्यक्षमा घनश्याम चौधरी चयन भएका छन् ।संस्थाको बिर्तामोडमा भएको १०औं साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्ष सञ्जय शर्मा, उपाध्यक्षमा राजकुमार गुप्ता, रामेश्वर […]

मङ्गलवार, फागुन १५, २०७४