Aamsanchar

समाचार

चितवन, यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा […]

मङ्गलवार, मंसिर २६, २०७४

डडेल्धुरा, हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौँ जोडी भेटिने गर्दछन् । पहिलापहिला छिटफुट रुपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भएता पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको […]

मङ्गलवार, मंसिर २६, २०७४

काठमाडौँ,  राष्ट्रिय सतर्कता केन्द्रले संखुवासभा जिल्लामा गरेको सेवाग्राही सर्वेक्षणमा ६३ प्रतिशत जनताले नागरिक बडापत्रका विषयमा केही थाहा नभएको बताएका छन् । केन्द्रले हालै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयलगायतमा सेवा […]

मङ्गलवार, मंसिर २६, २०७४

काठमाडौँ, माध्यमिक तहसम्म निःशुल्क र गुणस्तरीय शिक्षाका लागि प्रत्येक स्थानीय तहभित्र जनसंख्या र भूगोलका आधारमा विद्यालय क्षेत्र (जोन) तयार गर्न सुझाव दिइएको छ । संविधानतः माध्यमिक तहको शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भइसकेका सन्दर्भमा सम्बन्धित […]

मङ्गलवार, मंसिर २६, २०७४

उदयपुर,  एक हप्ता यतादेखि उदयपुर जिल्लाको बेलका नगरपालिका–२ तथा बेलकातरी आसपासको क्षेत्रमा दैनिकरुपमा रातिको समयमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ । सुनसरीको कोशी टप्पु क्षेत्रबाट दैनिक आधा दर्जनभन्दा बढी जंगली हात्ती रातिको समयमा बेलका […]

मङ्गलवार, मंसिर २६, २०७४

काठमाडौँ, ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी […]

सोमवार, मंसिर २५, २०७४

पाल्पा,  मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएपछि पहिला, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उम्मेदवारले सामाजिक सञ्जाल ‘मुहारपुस्तक’ मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् । समयको बचत […]

सोमवार, मंसिर २५, २०७४

म्याग्दी,  अन्नपूर्ण गाउँपालिका–५ को खोप्रा र खयरबाराही क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाले रु एक करोड ५० लाखभन्दा बढी खर्च गरेर पूर्वाधार निर्माण गरेका छन् । पर्यटकीय र धार्मिक हिसाबले प्रशस्त सम्भावना भएर पनि […]

सोमवार, मंसिर २५, २०७४

काठमाडौँ, वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले […]

आइतवार, मंसिर २४, २०७४

तनहुँ,  गत मंसिर २० गते राति जिल्लाको रिसिङ गाउँपालिका–६ चालिसे निवासी ६५ वर्षीय कृष्णबहादुर आलेको हत्यामा संलग्न तीन जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउमा पर्नेमा रिसिङ गापा–६ का २४ वर्षीय मदन आले, […]

आइतवार, मंसिर २४, २०७४