रसुवा, पर्यटकीय पदमार्गअन्तर्गत लाङ्टाङ खोलामा पुल निर्माण भएको छ । ‘समरीटन पर्स’ नामक अन्तर्राष्ट्रिय गैससमार्फत घोडातबेला नजिक लाङ्टाङ खोलामा २७ मि लामो र दुई मि चौडाइको फलामे पुल बनेकोे गोसाइँकुण्ड गाउँपालिका ४ नं वडा कार्यालयले […]
काठमाडौं । पत्रकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका समयमा सामाजिक सञ्जाल प्रयोग निर्वाचन आचारसंहिताभित्रै रहेर गर्नुपर्नेमा सहभागीले जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघले यहाँ आज गरेको ‘निर्वाचन र सामाजिक सञ्जाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचन […]
काठमाडौँ, केन्द्रीय बालकल्याण समितिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलको चुनावीसभा, प्रचारप्रसार तथा उम्मेदवारलाई लक्षित गरी भएका बम विस्फोटका घटनाको भत्र्सना गरेको छ । “कतिपय बम विस्फोटका हिंसात्मक घटनाबाट बालबालिका समेत घाइते हुन […]
काठमाडौं : सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले जानकारी दिए। मन्त्रिपरिषद बैठकपछि […]
बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको बैठकले अन्तर्राष्ट्रिय झापाली समाजको प्रवक्तामा वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका झापा बाह्रदशी […]
जुम्ला, ‘संघीयतामा नेपाल प्रहरीको सांगठनिक पुनःसंरचना’ कस्तो हुने भन्ने विषयमा जुम्लामा बुधबार सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले नेपाल प्रहरीको सांगठनिक पुनःसंरचना संघ र प्रदेशमा कस्तो हुने, संघको गृहमन्त्री […]
उदयपुर, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ । अज्ञात समूहले उम्मेदवार भोट माग्न हिड्ँने बाटोमा ढुकेर तथा उम्मेदवारको घरमा समेत […]
चितवन, वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गरिने बताउनुभएको छ । माडीको गोविन्दबस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्वले संरक्षणमा समेत प्रभाव पारेकाले निकुञ्जको […]
[नारायण अधिकारी] चितवन, त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहनुभएका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको […]
इनरुवा, सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]