Aamsanchar

समाचार

खोटाङ,  उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ । दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल सेवा अवरुद्ध भएको हो । लामो समयसम्म नमस्ते तथा […]

आइतवार, कार्तिक १९, २०७४

विर्तामोड। झापामा डेंगु रोग महामारीको रुपमा फैलिरहेको अवस्थामा निर्वाचनका कारण यसको प्रभावकारी नियन्त्रण र सचेतनाको कार्यक्रम नै ओझेलमा परेको छ । झापाको बिर्तामोड, दमक, भद्रपुर लगायतका क्षेत्रहरुमा डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि काम […]

आइतवार, कार्तिक १९, २०७४

[पार्थ मण्डल] भद्रपुर,  झापा जिल्लामा डेंगु रोगको संक्रमण महामारीको रुपमा फैलिरहेको अवस्थामा जनस्वास्थ्यसँग रगत परीक्षण गर्ने किटको अभाव भएको छ । जनस्वास्थ्यसंग डेंगु टेस्ट किट अभाव भएपछि स्वास्थ्य संस्थाबाट बिरामीहरु रगत परीक्षण नगरी फर्किनुपर्ने बाध्यता […]

शनिवार, कार्तिक १८, २०७४

[शेषराज न्यौपाने] यूएई, झापाली समाज यु.ए.ई का केन्द्रीय सल्लाहकार तथा बिधान मस्यौदा समितिका संयोजक भरत शिवाकोटीको एक कार्यक्रमका बिच स- सम्मान बिदाई गरिएको छ । समाज स्थापना कालदेखि नै सक्रिय रुपमा समाजलाई अगाडी बडाउन प्रत्यक्ष […]

शनिवार, कार्तिक १८, २०७४

झापा, जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी फरार भएका छन् । मेची अञ्चल अस्पताल भद्रपुरमा शुक्रवार साँझ उपचारका लागि लगिएको अवस्थामा माझी फरार भएका हुन् । भद्रपुर घर भएका माझी ७ वर्षिया […]

शनिवार, कार्तिक १८, २०७४

काठमाडौँ, दण्डहीनताका कारण दक्षिण एशियामै पत्रकार असुरक्षित हँुदै गएको पाइएको छ । मिडिया एक्सन नेपाल र आर्टिकल–१९ नामक संस्थाले आज आयोजना गरेको ‘दण्डहीनता र पत्रकार सुरक्षा’सम्बन्धी कार्यक्रममा द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन बनेका दुई आयोग, राष्ट्रिय […]

शुक्रवार, कार्तिक १७, २०७४

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ । महासंघले आज राजधानीमा पत्रकार सम्मेलन […]

शुक्रवार, कार्तिक १७, २०७४

काठमाडौँ,  प्रहरीले स्थानीय खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई रु ५६ लाख ८० हजारसहित आज पक्राउ गरेको छ । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत […]

शुक्रवार, कार्तिक १७, २०७४

झापा, जाडो होस् या गर्मी,घाम या पानी, जुनकै बेला पनि सडकमा रहेर सवारी ब्यवस्थिपनमा खट्ने ट्राफिक प्रहरीलाई झापाका एक दम्पत्तिले जाडोमा लगाउने ट्रयाक प्रदान गरेका छन् । दिनरात सडकमा रहेर सवारी ब्यवस्थापनमा खटेको तथा झापामा […]

शुक्रवार, कार्तिक १७, २०७४

अर्जुनधारा,  महाभारतकालीन समयसँग ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि जोडिएको पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम स्थापनाको स्वर्ण महोत्सव तथा ३५औँ वार्षिक अनुष्ठान गरिने भएकोे छ । यही कात्तिक २१ गते शुरु भई मंसिर १ गते बालाचतुर्दशीका दिन […]

बिहिवार, कार्तिक १६, २०७४