नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइरहदा अस्पतालमा रहेका विरामीहरुलाई समेत टिका र जमरा प्रदान गर्दैं बीएण्डसी हस्पिटलले पनि धुमधामका साथ विजया दशमी मनाएका छ । अस्पतालका कार्यकारी निजर्देशक दुर्गा […]
बिर्तामोड, झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले पूर्वका क्यान्सर रोगीलाई लक्षित गरेर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । हस्पिटलले अहिले पनि क्यान्सरका रोगीहरुको उपचार गरिरहेपनि अब छुट्टै अस्पताल नै सञ्चालनमा ल्याउने तयार गरेको कार्यकारी निर्देशक […]
इटहरी, इटहरी उपमहानगरपालिका–१० बरगाछीका बाढीपीडित १०० जना बालबालिकालाई दशैँ लक्षित गरेर इटहरी हङ्कङ मञ्चले आज नयाँ कपडा वितरण गरेको छ । इटहरी उपमहानगरको पूर्वी सीमामा पर्ने बूढीगंगा नदीमा आएको बाढीले घरबारसमेत गुमाई घरमा भएका लत्ताकपडा […]
गाईघाट, उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपिला खड्काका छ वर्षीय छोरा […]
[भरत शिवाकोटी] युएई, एमाले प्रवास संगठन प्रवासी नेपाली मंच युएई ले अलपत्र परेकी नेपाली घरेलु महिलाको उद्दार गर्दै घर फर्कन सहयोग गरेको छ । करिब ४ महिना अघि घरेलु कामदारका रुपमा युएई आएकीले २ ललितपुरकी […]
काठमाडौं, विश्व मुटु दिवस आज विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । ‘आफूले जानेको कुरा अरुलाई सिकाआैँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । आज औपचारि दिवस परेपनि नेपालमा एक हप्ता अघिदेखिनै मुटु सम्ब्न्धित जनचेतना जगाउन कार्यक्रम भइरहेका […]
झापा, संस्कृति जगेर्नामा सहयोग पु¥याउने उद्देश्यले सन्थाल समुदायलाई परम्परागत बाजा हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले सन्थाल समुदायको संस्कृति जोगाउन बाजा हस्तान्तरण गरिएको जानकारी दिनुभयो । बिर्तामोड वडा नं १ कार्यालयले सोही […]
पोखरा, इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा […]
मोरङ, मोरङ, मिक्लाजुङ–६ की नरमाया अधिकारी विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनभित्र टहरा बनाएर बस्दै आउनुभएको छ । नरमायामात्र हैन नुनसरी बक्राहा खोलाले घरबारविहीन दुई दर्जनभन्दा बढी घरपरिवार सो स्थानमा टहरा बनाएर बस्दै आएका छन् […]
खोटाङ, वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान गुमाएकाका बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालय खोटाङमा वैदेशिक […]