Aamsanchar

समाचार

पोखरा, स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ […]

आइतवार, असोज १, २०७४

मोरङ । मोरङमा आज छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ । विराटनगर–१ महेशपुर बस्ने १६ वर्षीय गौरव खवासको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ः०० […]

शनिवार, भदौ ३१, २०७४

म्याग्दी। हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ । बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको […]

शनिवार, भदौ ३१, २०७४

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित छहारी टोल विकास संस्था र जागृति आमा समूह आँखा अस्पतालचोकको सहकार्यमा आज सो क्षेत्रमा वृहत सरसफाइ कार्यक्रमको आयोजना गरियो । विजया दशमी, शुभदिपावली, छट र नेपाल संवत् पर्वको अवसर […]

शनिवार, भदौ ३१, २०७४

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले रु ४१ करोडभन्दा बढीको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । होटल हलेसी भिलेजमा आज आयोजित प्रथम नगरसभाले रु ४१ करोड २९ लाख ४८ हजार ११० बराबरको बजेट, नीति तथा कार्यक्रम […]

शनिवार, भदौ ३१, २०७४

तेह्रथुम, तेह्रथुमको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । ८० रुपैयाँ विद्युत् महसुल बुझाउन उपभोक्ताको दुई हजार रुपैयाँ खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप […]

शुक्रवार, भदौ ३०, २०७४

सुनसरी। सुनसरीको ईटहरी-२० स्थित तरहरामा शुक्रबार छतबाट खसेर एक जानको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका ४४ बर्षिय बिन्द्र कुमार राई रहेका छन्। बेलुका खाना खाएर आफ्नै घरको तीन तला माथी छतमा सुतेका उनी […]

शुक्रवार, भदौ ३०, २०७४

तेह्रथुम। तेह्रथुममा स्थानीय तहको चुनावमा निर्वाचित भएका दलित तथा महिला जनप्रतिनिधि सम्मानित भएका छन् । दलित सचेतना समाज नेपालले आफ्नो १९ औँ वार्षिक साधारणसभामा बिहीबार जिल्लाभर निर्वाचित दलित महिला, संस्थाका पूर्वकर्मचारी र सामुदायिक संस्थाका सदस्य […]

शुक्रवार, भदौ ३०, २०७४

झापा। आन्द्रामा क्यान्सर भएर थलिएकी फूलकुमारी राजवंशीको स्वास्थ्योपचारका लागि क्यानाडाबाट उमादेव राई र नरमाया राईले सहयोग रकम प्रदान गर्नुभएको छ । बाह्रदशी गाउँपालिका–७ डाँगीबारी निवासी फूलकुमारीको आर्थिक अवस्था कमजोर भएको र दैनिकी टार्न नै समस्या […]

शुक्रवार, भदौ ३०, २०७४

दमक । दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको […]

शुक्रवार, भदौ ३०, २०७४