सप्तरी। सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ । इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका […]
भ्रष्टाचार मुद्दामा दोषी ठहरिए पश्चात सजाँय भोगेर आइसकेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायत नेताहरुलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरूले संशोधनको माग गरेका छन् । सांसदहरूले राखेको संशोधन को मत अनुसार नै निर्वाचन कानुन बन्नुपर्नेमा खड्का पक्षले […]
झापा। इन्भर्टर जडान गर्ने क्रममा करेन्ट लाग्दा झापाको बिर्तामोडमा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ पुरानो भद्रपुर रोडका ४२ वर्षीय श्याम चौधरी छन् । आज दिउँसो कमल राईको घरमा इन्भर्टर जोड्ने […]
काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ । नगरपालिकाले आज नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुहुँदै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान […]
धनुषा। जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखाँै मूल्य बराबरका लताकपडा पक्राउ गरेको छ । जनकपुरस्थित भन्सार कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको हो । कार्यालयका प्रमुख भन्सार अधिकृत […]
सोलुखुम्बु । दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ । ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा […]
दमक। झापाको दमकमा रहेका अधिकांश मासु पसलहरुमा काटिएको तथा बिक्री भएको मासु उपभोग गर्न अयोग्य रहेको पाइएको छ । केही पसलहरु बाहेक अधिकांश मासु पसलहरुले आधारभूत मापदण्ड समेत पूरा नगरेको र उनीहरुले बिक्री गरिरहेको मासु […]
दमक। चाडपर्व र बिशेषगरी दशैं नजिक आएसंगै झापामा खसीबाख्राको भाउ बढेको छ । यस बर्ष बाढीले पु¥याएको क्षतिका कारण गाउँघरबाट खसीबाख्रा कम आएपछि मूल्य आकाशिएको बताइएको छ । दमकको पशुबजारमा खसीबाख्राको किनबेचमा संलग्नहरुका अनुसार एक […]
जुम्ला। पाँच वर्षयतादेखि नवीकरण नभएका जिल्ला समन्वय समितिका सवारी साधन सञ्चालन ल्याएको पाइएको छ । हालसम्म सञ्चालन हुँदै आएका १३ मोटरसाइकल र दुई गाडीमध्ये ९० प्रतिशत सवारी साधन नवीकरण नगरी सञ्चालनमा ल्याइएको जिससका उपप्रमुख कार्मा […]
इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४÷७५ को करिब रु ५५ करोडको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख राजन मेहताले नगरपालिकाको पहिलो नगरसभाले पारित गरेको रु ५४ करोड ६९ लाख […]