Aamsanchar

समाचार

खुदुनाबारी, प्रत्येक मंङलबारका दिन झापाको खुदुनाबारी बजार बन्द हुने भएको छ । उद्योग बाणिज्य संघको अवधारणालाई पछ्याँउदै बजारका व्यवसायी एकजुट भई मंङलबार बन्द गराउने निर्णय लिएको बजार समितिका सदस्य अमर परियारले बताए । बजार समितिले […]

मङ्गलवार, जेठ २, २०७४

भरत शिवाकोटी,   [युएई] वैदेशिक रोजगारीका निमित्त निक्कै नै सुरक्षित गन्तव्य मानिएको युएईमा नेपालीहरु विभिन्न व्यवसाय प्रति आकर्षित हुँदै एकपछि अर्को व्यवसायमा लगानी तथा संचालनको क्रम बढ्दै गइरहेको छ | यिनै विभिन्न व्यवसायहरु मध्ये धेरै […]

मङ्गलवार, जेठ २, २०७४

इलाम। इलाम जिल्लाको देउमाई नपा–५(साविक धुसेनी गाविस–२) सिङलप्पामा देवस्थल फेला परेको छ । प्रशिद्ध धार्मिक स्थल गजुरमुखीधामदेखि लगभग ९ किमीमाथि देउमाईखोलाको किनार सिङलप्पास्थित सात तले घाटमा स्थानीयवासी एक व्यक्तिले सपनामा देखेर उत्खनन् गर्न जाँदा विभिन्न […]

मङ्गलवार, जेठ २, २०७४

बिर्तामोड। युनाइटेड रिभर साइड युवा फाउण्डेशन बिर्तामोडको अध्यक्षमा सञ्जीव चापागाँई चयन भएका छन् । संस्थाको तेस्रो साधारणसभाले चापागाँईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षत्रयमा तारा कार्की, राज पौडेल, ओम खड्का, लक्ष्मी […]

मङ्गलवार, जेठ २, २०७४

राप्रपा झापाले स्थानीय तहको निर्वाचनको लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा सवै महिला उम्मेद्वार उठाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा राप्रपाले पाँच पदमा […]

मङ्गलवार, जेठ २, २०७४

चारआली। झापाको मेचीनगरस्थित नव सृजनशील युवा समाजले एक कार्यक्रमबीच मंगलबार ह्विल चियर वितरण गरेको छ । संस्थाको अगुवाइमा औषधि व्यवसायी अल्पाइन हिमालय मेडिको बिर्तामोडका प्रोपाइटर घनेन्द्रराज खनालले उपलब्ध गराएको ह्विल चियर उनकै हातबाट मेचीनगर–१४ का […]

सोमवार, जेठ १, २०७४

भद्रपुर। नेपाली कांग्रेसका झापा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद कृष्णप्रसाद सिटौलाले आफ्नै क्षेत्रमा शिलान्यास गरेको झोलुङ्गे पुल निर्माण कार्य ठप्प बनेको छ । नेता सिटौलाले २०७२ असोज ११ गते भद्रपुरमा उक्त पुलको शिलान्यास गरेका […]

सोमवार, जेठ १, २०७४

उदयपुर। यस वर्ष वर्षायाम सुरु हुनु अगाडि नै निरन्तर वर्षा हुन थालेर विभिन्न खोला, नाला तथा नदीमा पानीको सतह बढ्न थालेसँगै उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सञ्चालन हुँदै आएको यातायात सेवा अवरुद्ध […]

सोमवार, जेठ १, २०७४

रुकुमको सानी भेरी नगरपालिकाको मतगणना भइरहेको छ । त्यहाँ माओवादी केन्द्रको अग्रता छ ।  अहिलेसम्म सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् । नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी […]

सोमवार, जेठ १, २०७४

ताप्लेजुङ, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २६ वर्षिय टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बुको हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सबाहाङलाई दुई तीन जनाको […]

सोमवार, जेठ १, २०७४