Aamsanchar

समाचार

इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आज बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी […]

आइतवार, वैशाख ३१, २०७४

खुदुनाबारी, झापाको कन्काई नगर कोटीहवन स्थित अत्रि अनुसूया आश्रममा गौतम समाज झापाको साधारणसभा तथा गोष्ठधुप सम्पन्न भएको छ । गौतम बन्धु समाज झापाले भवन निर्माण गर्ने २ जना व्यक्तित्व सहित आश्रम संस्थापकका सुपुत्रलाई सम्मान गरेको […]

आइतवार, वैशाख ३१, २०७४

काठमाडौं, बेलुका सात बजेपछि गाडी चलाउन पाइने भएको छ । स्थानीय चुनावका लागि भन्दै आइतबार बिहान ५ बजेदेखि गाडी चलाउन रोक लगाइएकोमा बेलुका सात बजेपछि चलाउने पाइने भएको हो । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निर्वाचन […]

आइतवार, वैशाख ३१, २०७४

काठमाडौँ । स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका […]

आइतवार, वैशाख ३१, २०७४

बिर्तामोड। ज्ञानज्योति युवा क्लव सुरुङ्गाका अध्यक्ष नेत्र सेढाई [नवीन]माथि छुरा प्रहार भएको छ । शुक्रवार साँझ ८ वजे कनकाई नगरपालिका–३ टप्पु भन्ने स्थानमा पानपसल अगाडि उनीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई कनकाई […]

शनिवार, वैशाख ३०, २०७४

संखुवासभा, मकालु गाउँपालिका-५ चोक्टेमा ६५ वर्षका रामबहादुर तामाङले ४९ वर्षका पृथ्वीबहादुर तामाङको हत्या गरेका छन् । लामा पढाउनका लागि रामबहादुरले पृथ्वीबहादुरलाई बोलाउन गएको तर पढाउन नमानेपछि खुकुरी प्रहार गरि हत्या गरेको डिएसपी गौतमकुमार केसीले बताउनुभयो […]

शनिवार, वैशाख ३०, २०७४

दमक। यातायात मजदुर र बिद्यार्थीहरुबीच बारम्बार देखिने गरेको खटपट अन्त्य गर्दै एकअर्काबीच समुधर सम्बन्ध बनाउने सहमति भएको छ । दमक बहुमुखी क्याम्पसको स्ववियूले सरोकालावाहरुसँग दमकमा गरेको छलफलपछि यस्तो सहमति बनेको हो । बिद्यार्थीहरुले तोकेको भाडा […]

शनिवार, वैशाख ३०, २०७४

दाङ । यहाँका बालबालीकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी […]

शनिवार, वैशाख ३०, २०७४

झापा। अन्तर्राष्ट्रिय नर्सिङ दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा अस्पताल, नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले शुक्रबार झापाको बिर्तामोडमा ¥यालीको आयोजना गरेका थिए । ¥यालीमा बिर्तामोडस्थित विर्ता सिटी हस्पिटल, वि एण्ड सी हस्पिटल, […]

शनिवार, वैशाख ३०, २०७४

दमौली । तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ […]

शनिवार, वैशाख ३०, २०७४